दार्चुला, २० वैशाख– भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन । भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको...
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए । ओलीले सरकारको नीति तथा...
काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् । पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए । हालै...
काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा...
काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् । सभामुखका अनुसार...
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको समीक्षा...
काठमाण्डू, २० वैशाख–राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य...
काठमाण्डू, २० वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सन्देश दिँदै नेपालको लोकतान्त्रिक यात्रा र संविधान कार्यान्वयनमा सञ्चार माध्यमको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा जारी सन्देशमा उनले...
काठमाण्डू, १९ वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार संघीय संसदका दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसपटकको नीति कार्यक्रम विगतको तुलनामा धेरै छोटो र संक्षिप्त छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५६ पेजको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो...
काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालको दौरान प्राधिकरणको वित्तीय अवस्था र विद्युत चुहावटको अवस्थामा सुधार नभएको दाबीसहित शुक्रबार श्वेतपत्र जारी गरेका छन् । श्वेतपत्रमा घिसिङले प्रस्तुत गरेका विवरणहरूसँग तुलना गरिएको छ । शाक्यले झण्डै...
काठमाण्डू, १९ वैशाख– सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ परेकी सत्तारुढ कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले शुक्रबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति...
काठमाण्डू, १९ वैशाख– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम परम्परागत ढर्रामा सीमित रहेको टिप्पणी गरेका छन् । संसदमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिंदै उनले विगतको निरन्तरताकै रुपमा नीत कार्यक्रम आएको बताए । फरक...