राजनीति

मौसममा सामान्य सुधार

२०७० असोज २९ गते ७:५५

काठमाण्डु, २९ असोज– भारतमा आएको आँधीका कारण तीन दिनदेखि बिग्रिएको मौसममा मंगलबारबाट केही सुधार देखिएको छ । मौसममा मंगलबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसामा आएको फाइलिन नामक आँधीको प्रभावका कारण नेपालका मध्य तथा पूर्वी भागमा आइतबारदेखि लगातार वर्षात भइरहेको...

एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको सूची

२०७० असोज २९ गते ५:२५

काठमाण्डु, २९ असोज – नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार भएको जनाएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दसैंको बीचमा दुई दिनअघि बसेको स्थायी कमिटी बैठकले समानुपातिक तर्फका ३ सय ३५ जना उम्मेदवारको टुंगो लगाएको जानकारी काठमाण्डु टुडेलाई दिए...

आज पनि बडादसैंको टीका लगाउने क्रम जारी

२०७० असोज २९ गते ४:५९

काठमाण्डु, २९ असोज -विजया दशमीको भोलिपल्ट आज पनि देशका विभिन्न स्थानमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने क्रम  जारी छ । खास गरी नेपालका मध्य तथा पूर्वी भेगमा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैंको टीका र जमरा लगाउने चलन छ । तर केही दिनयता...

माइक्रो बस दुर्घटनामा बेपत्ता भएका ११ को खोजी जारी

२०७० असोज २९ गते ४:२७

चितवन, २९ असोज– पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोकबाट माइक्रोबस त्रिशूलीमा खस्दा बेपत्ता भएका ११ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य मंगलबार बिहानेदेखि जारी छ । खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । वर्षातका कारण नदीमा पानीको बहाव उच्च भएकाले खोजीकार्य...

निर्वाचनमा होमिन मन्त्रिपरिषद् अध्यक्षको आग्रह

२०७० असोज २८ गते १३:०१

काठमाण्डु, २८ असोज -अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् । बडादशैंका अवसरमा सोमबार आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा निर्वाचन मुलुक र मुलुकबासीको भविष्यसँग गाँसिएको बताएका हुन् । उनले संविधानसभा निर्वाचनमा होमिन राजनीतिक दल र...

‘बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन’

२०७० असोज २८ गते १०:५४

 रोल्पा, असोज २८ एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । देश निर्माण गर्न माओवादीमात्र सक्षम पार्टी भएको दाबी गर्दै अबको निर्वाचनमा जनताले विश्वासका साथ विजय गराउने बताए । रोल्पा क्षेत्र नं. १ का...

बडादसैँलाई चुनावी अभियानको रुपमा मनाउँदै राजनीतिक दल

२०७० असोज २८ गते १०:३९

काठमाण्डु २८ असोज-वर्षदिनमा एक पटक आउने नेपालीहरुको महान चाड बडादसैँ यतिखेर नेपालीको घरघरमा आपसमा खुसीयालीसँगै धुमधामका साथ मनाईदैंछ । विजयादशमीको दिन सोमबार मान्यजन र आफन्तबाट टीका र जमरा लगाइ आशिर्वाद थाप्ने क्रम चलिरहेको छ । विजयदशमीको रौनक जति छ आम नेपालीहरुमा त्यो भन्दा  राजनीतिक...

सपाङ्ग किशोरीभन्दा सफल छन् दृष्ट्रिविहीन किशोरीहरु

२०७० असोज २८ गते १०:०१

रोल्पा, २८ असोज- उमेरले १९ वसन्त पार गरेकी खुग्री– ८ रोल्पाकी धना घर्ति तारा माध्यामिक विद्यालय विशेष शिक्षा कक्षा ८ मा अध्ययन गर्दै आएकी छिन् । एक वर्षको उमेरमा दादुरा रोगका कारण दुवै आँखा गुमाएकी धनाले घरको आर्थिक कम्जारी नै बाल्यकालको अध्ययन गर्नबाट वञ्चित...

तोकिएकै मितिमा निर्वाचन सफल पार्न राष्ट्रपतिको अपिल

२०७० असोज २८ गते ६:१८

काठमाण्डु, २८ असोज– राष्ट्रपति रामवरण यादवले तोकिएकै मितिमा ४ मंसिरमा सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । राष्ट्रपति भवन शितलनिवासमा सोमबार परोहितका हातबाट टीका ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि सबै मिलेर तोकिएकै मितिमा संविधानसभा निर्वाचनमा सफल पार्नुपर्ने दोहोर्‍याएका...

दसैंभर खुलेको निर्वाचन आयोग टीकाका दिन बन्द

२०७० असोज २८ गते ५:३३

काठमाण्डु, २८ असोज– दसैंका अन्य दिनमा खुलै रहेको निर्वाचन आयोगसहित देशभरका निर्वाचन कार्यालय विजया दशमीका दिन सोमबार बन्द भएका छन् । दसैंको मुख्य दिन भएकाले सोमबार निर्वाचन कार्यालयहरु बन्द गरिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । राईका अनुसार मंगलबारदेखि पुन: सबै कार्यालय पूर्ववत...

वर्षाले बिगार्‍यो दसैं, टीकापछि देशभर चहलपहल कम

२०७० असोज २८ गते ५:१८

काठमाण्डु, २८ असोज– यसअघिको दसैंमा आफ्नो घरमा मान्यजनका हातबाट टीका र जमरा लगाएपछि उपत्यकासहित देशैभर मानिसहरुको चहलपहल देखिन्थ्यो । मानिसहरु मूल घरमा टीका थापेपछि अन्यन्त्र टीका लगाउन वा लगाइदिन हिंड्ने गर्थे । तर यसपटक सडकहरु सुनसान र हिलाम्य छन् । रातो टीका र पहेंलो...

राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षसहित दलका नेताबाट दसैंको शुभकामना

२०७० असोज २८ गते २:४८

काठमाण्डु, २८ असोज– विजया दशमी–२०७० का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्षलगायत प्रमुख दलका शीर्ष नेताले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति यादवले दसैं सामाजिक र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us