राजनीति

बाबुरामले गरे डा. केसीको जीवनरक्षाको अपील

२०७० माघ ४ गते ३:४०

काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले अनशनरत त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका डा. गोविन्द केसीको जीवनरक्षाको लागि अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले डा. केसीको जीवनरक्षा अहिले सबैभन्दा महत्वपूर्ण कार्यभार भएको बताएका छन्...

एमाओवादी बैठक : आफ्नो नेतृत्वमा चुनाव गराउन नसक्नु गल्ती भयो : भट्टराई

२०७० माघ ४ गते १:१६

काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा चुनावमा गराउन नसक्नु ठुलो गल्ती भएको बताएका छन् । काठमाण्डुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले आफ्नो नेतृत्वमा सरकार भएपनि त्यसले चुनाव गर्न नसक्नु कमजोरी भएको स्वीकार...

पहिलो बैठकको कार्यसूचीबारे आइतबार छलफल हुने

२०७० माघ ४ गते ०:५७

काठमाण्डु, ४ माघ– संविधानसभा सचिवालयले आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारका लागि परामर्श बैठकको आयोजना गरेका छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही माघ ८  गतेका लागि...

संविधान विपरीत पदत्याग गर्दिनँ : उपराष्ट्रपति

२०७० माघ ३ गते ९:५८

काठमाण्डु, ३ माघ – उपराष्ट्रपति परमान्द झाले नयाँ संविधान जारी नभएसम्म पद नत्याग्ने बताएका छन् । संविधानसभाको दोस्रो निर्वाचनबाट प्राप्त नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे दलहरुबीच छलफल चलिरहेकोबेला झाको यस्तो भनाई सार्बजनिक भएको हो । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा उनले दलहरुले...

रावल भन्छन्–‘राष्ट्रपति परिवर्तन गर्नु हुन्न’

२०७० माघ ३ गते ९:२६

काठमाण्डु, माघ ३ – पार्टीका अन्य नेताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका बेला नेकपा एमालेका नेता भीम रावलले भने तत्काल राष्ट्रति परिवर्तन गर्न नहुने बताएका छन् । रिपोटर्स क्लवले शुक्रबार आयोजना गरेको साक्षात्कारमा रावलले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको विषय गौण भएको...

मानव बेचबिखन सभ्यताकै चुनौति : रेग्मी

२०७० माघ ३ गते ८:००

काठमाण्डु, ३ माघ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मानव बेचबिखनको सभ्यता र सभ्य समाजको लागि ठूलो चुनौति भएको बताएका छन् । एसियाली मुलुकका संसदीय दलहरुको संस्था (आइक्याप) को आयोजनामा मानव बेचबिखनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै रेग्मीले मानव बेचविखान नियन्त्रण गर्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र...

त्रिविलाई नौ विद्यार्थी संगठनको ज्ञापनपत्र

२०७० माघ ३ गते ६:४१

काठमाण्डु, ३ माघ – त्रिभुवन विश्व विद्यालयका उपकुलपति हिराबहादुर महर्जनले सेमेष्टर प्रणालीको पढाईवारे कुनै शंका नगर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन गएका ९ विद्यार्थी संगठनका नेताहरुसँग महर्जनले सेमेष्टर प्रणालीमा शुल्क र कोटाको विषय टुंग्याउन कार्यदल बनाउन सकिने भन्दै शंका नगर्न...

सुशीलले प्रचण्डलाई भने,‘मिलेर सरकार बनाऔं’

२०७० माघ ३ गते ३:१२

काठमाण्डु, ३ माघ–नेपाली काँग्रेसले मिलेर सरकार बनाउन एकीकृत नेकपा माओवादीलाई प्रस्ताव राखेको छ । शुक्रबार विहान एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा काँग्रेस सभापति सुशील कोइरालाले सरकार गठन र संविधान निर्माणमा सहमतिको साथ अघि बढ्न आफू तयार रहेको बताएका हुन् । प्रचण्ड...

एमाओवादी नेतालाई प्रचण्डको यस्तो प्रश्न

२०७० माघ ३ गते २:३७

काठमाण्डु, ३ माघ– संबिधानसभा निर्वाचनमा पराजय भोगेर घाइते सिपाही झै भएको एकीकृत माओवादीका नेताहरुसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि गम्भीर प्रश्नको जवाफ मागेका छन । आफूले मागेका प्रश्नको जवाफ विना पार्टी पुनर्गठन आदर्श मात्र हुने पनि प्रचण्डले स्पष्ट पारेका छन । लामो समयदेखि पार्टीमा...

‘नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा नयाँ आयाम’

२०७० माघ ३ गते १:५६

काठमाण्डु, ३ माघ–परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा नयाँ आयाम थपिएको दावी गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार राति स्वदेश फर्किएका मन्त्री घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध अझ प्रगाढ तुल्याउन मद्दत पुगेको...

बानेश्वर, बुद्धनगर, कोटेश्वर क्षेत्रमा प्रचण्डका लागि डेरा खोजी

२०७० माघ २ गते १४:४९

काठमाण्डु, २ माघ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सर्ने भएका छन् । अहिले लाजिम्पाट बस्दै आएका प्रचण्ड त्यहाँबाट सर्न लागेका हुन् । शान्ति प्रक्रियामा आएपछि करिब ४ वर्ष नयाँबजारमा बसेका प्रचण्ड २०६८ साल माघ ५ गते लाजिम्पाटस्थित अहिले बसिरहेको घरमा सरेका...

संविधान निर्माण र सत्ता साझेदारीको विषयमा कांग्रेस एमालेबीच छलफल

२०७० माघ २ गते १४:११

काठमाण्डु, २ माघ – कांग्रेस र एमालेबीच संविधान निर्माण र सरकार निर्माणको विषयमा छलफल भएको छ । संविधानसभाको पहिलो बैठक, सत्ता साझेदारी लगायतका विषयमा दुई दलबीच छलफल भएको हो । छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माण, सत्ता साझेदारी र अरु दलसँगको सम्बन्ध लगायतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us