काठमाण्डु, ५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने डरले वैदेशिक रोजगार विभागअन्तर्गत ४ वटा कार्यलयले फरक पेसा तथा पूर्व श्रमस्वीकृतिअघि भिसामा नेपाली कामदारलाई श्रमस्वीकृति दिन रोक लगाएको छन् । विभागअन्तर्गतको काठमाण्डु कार्यलय प्रमुख मधुविलास पण्डितले फरक पेसा र पुन: श्रमस्वीकृतिभन्दा भिसा अघि ल्याउन...
काठमाण्डु, ५ मंसिर– आबुखैरेनी–३, पतेनी तनहुँका गाउँवासीले बाख्रा नलगोस् भन्दै बाघको भब्य पूजा गरेका छन् । बंगुरको बलि दिएर गरिएको पूजामा बाघको नाममा रगत समर्पण गरिएको हो । परम्परादेखि गरिँदै आएको पूजा भएकाले प्रत्येक वर्ष मंसिरको पहिलो बुधबार बाघ पूजा गरिने चलन रहेको स्थानीयवासी...
काठमाण्डु, ४ कात्तिक– चेकिङका क्रममा सामान्यत: ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर, मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असर्इ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् ।...
काठमाण्डु, ४ मंसिर– संवाद समितिको बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सोमबार बुझाएको कांग्रेस–एमालेका ४३ सभासद्को हस्ताक्षरबाट प्रधानमन्त्री सुशील कोइराला असन्तुष्ट रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् । एमाओवादी र मधेस केन्द्रित दलहरुसहित २० दलको बैठकमा गच्छदारले कोइरालालाई उद्धृत गर्दै भने,...
दैलेख, ४ मंसिर– उनी ३५ वर्षका भए । तै पनि बिहे भएको छैन । सँगैका साथीहरु छोराछोरी खेलाउने भइसके । विवाह गर्ने इच्छा नभएको होइन । विवाहका लागि राउटे केटी नपाउँदा नारायण शाहीलाई अविवाहित नै रहेर बुढो भइन्छ कि भन्ने चिन्ता छ । राउटे...
काठमाण्डु, ४ कात्तिक– सार्क सम्मेलनको सुरक्षालाई प्रभावकारी बनाउन सरकारले विशिष्ट अतिथि र अथितिको सवारीका क्रममा सञ्चार अवरोधक यन्त्र (जामर) प्रयाेग गर्ने भएको छ । जामर सुरक्षा निकायका पदाधिकारीहरुले प्रयोग गर्ने विशेष प्रकारको यन्त्र हो । सम्मेलनका क्रममा विशिष्ट अतिथिहरुको सवारीका क्रममा खट्ने सुरक्षाकर्मीको गाडीमा...
काठमाण्डु, ४ मंसिर–दोलखाको उत्तरी दूर्गमको क्षेत्रपा गाउँ विकास समितिस्थित क्षेत्रावती उच्च माध्यामिक विद्यालयले विद्यार्थी नियमित गराउन स्टील थाल उपहार दिन थालेको छ । अरु उपायभन्दा विद्यार्थी नियमित बनाउने यो उयाय सफल भएको छ । विद्यार्थीलाई नै पुरस्कृत गरी सक्रिय बनाएर नियमित गर्न निकै प्रयत्न...
एजेन्सी, ३ मंसिर– चीनको एक गाउँमा सयौँ मुसा छाड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन घटनास्थलबाट फरार भएका छन् । दक्षिण गुआंगडोंग प्रान्तको एक गाउँमा हजारभन्दा बढी मुसा छाडिएको स्थानीयले बताए । मुसा भागाभागको विचित्र दृश्य हेर्न आफूहरु बाध्य भएको गाउँलेले...
काठमाण्डु, ३ मंसिर–सार्कको १८ औं शिखर सम्मेलन नजिकिँदै जाँदा छिमेकी भारतले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डलको सुरक्षामा नख्खु काराकागारका कैदीबाट समेत खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले पनि नख्खुसहितका जेलमा सुरक्षा सतर्कता बढाएको छ । ‘सुरक्षा खतराको पहिचान गरी हामीले सबै ठाउँमा निगरानी...
काठमाण्डु, ३ मंसिर–नायिका केकी अधिकारीको परिवारको घर लिलाम गर्न सूचना बैंकले जारी गरेको छ । केकीका बुबा एवं फिल्म निर्देशक बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीले ‘सिभिल बैंक’बाट लिएको रकब चुक्ता गर्न नसक्दा घर लिलाम गर्ने चेतावनीसहित बैंकले सूचना निकालेको छ । मंगलबार केकी...
एजेन्सी– १० सेकेण्ड चुम्बन गर्दा करिब आठ करोड जिवाणु चुम्बन गर्नेको मुखमा सर्ने एक एक अध्ययनमा पाइएको छ । नेदरल्याण्ड्सका वैज्ञानिकहरुले २१ जोडीको चुम्बन क्रियाको अनुसन्धान गर्दा दिनमा नौ पटक चुम्बन गर्ने व्यक्तिलाई जीवाणु सर्ने सम्भावना बढी पाइयो । मुखमा सात सय प्रकारका जीवाणु...
काठमाण्डु, ३ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी क्रममा यहाँ नागरिक अभिनन्दन र सम्बोधन स्थलबारे विवाद भएको छ । सरकारका प्रतिनिधि मन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर प्रांगणमा कार्यक्रम हुने भने पनि २२ दलीय संघीय गणतान्त्रिक मोर्चा यसको विरोधमा छ । मोर्चाको मंगलबार बसेको...