पत्रपत्रिकाबाट

इशान अस्पतालले एउटा रोग लागेकी बालिकालाई अर्कै औषधि दिएपछि……

२०७१ मंसिर १ गते १:२१

काठमाण्डु, १ मंसिर– काठमाण्डुको एउटा चल्तीको बाल अस्पतालले नाबालिकालाई चर्काे ज्वरो आएको लक्षणमा ‘ब्याक्टरल म्यानेन्जाइटिस’ भन्दै गलत औषधि दिनाले मस्तिष्कघात भइसकेको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार गर्न थालेपछि जानकारीमा आएको छ । आठ महिने उमेरमा भएको गलत ‘डायग्नोसिस’का कारण एउटी बालिका आँखा नदेख्ने, कान...

बाबुरामलाई संवैधानिक समिति सभापति बनाएर ठूलो गल्ती गरिएछ: ओली

२०७१ मंसिर १ गते १:१४

काठमाण्डु, १ मंसिर– एमाले अध्यक्ष केपी ओलीले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा बाबुराम भट्टराईलाई छान्नु गल्ती भएकाले संविधान जारी गर्न ठकिन भएको बताएका छन् । समिति सभापति बनाउने बेला ध्यान पुर्‍याएको भए अहिले जनताबीच संविधानको मस्यौदा गइसक्थ्यो’, ओलीले आफ्नै निसावमा बालकोटमा भने, ‘गुलिया–मिठा...

‘सेलीब्रेटी’ भइन् राउटे महिला प्रहरी

२०७१ कार्तिक ३० गते २:३९

धनगढी, ३० कात्तिक– सर्ट, पाइन्ट लगाएको देखे वा भेटेमा शिकार पर्दैन भनेर राउटे समुदायमा विश्वास गरिन्छ । प्रायः बाँदरको शिकार गर्ने नेपालको यो लोपोन्मुख जातिले त्यसरी मानिस भेटिए ईश्वर रिसाएको ठान्छन् तर, यो विश्वासको दलदलबाट निस्केर एक राउटे चेली सर्ट, पाइन्टमा देखा परेकी छन्,...

सार्कमा पाकस्तानी प्रधानमन्त्रीले भारतबाट ल्याएको गाडी नचढ्ने

२०७१ कार्तिक ३० गते २:३८

काठमाण्डु, ३० कात्तिक–सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य राष्ट्रले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ । सरकारले भारतसँग सहयोगस्वरुप गाडी ल्याएकामा कूटनीतिक रुपमा विरोध जनाउँदै पास्कितानी प्रतिनिधिमण्डलले आफू सवार रहने गाडी आफैं ल्याउन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झैंं...

माघ ८ अघि नै सशस्त्र संघर्ष थाल्ने चन्दको घोषणा

२०७१ कार्तिक ३० गते २:२४

काठमाण्डु, ३० कात्तिक– अध्यक्ष मोहन वैद्य ‘किरण’ को कार्यदिशामा असन्तुष्टि जनाउँदै आफ्नो समूहको छुट्टै भेला गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द  ‘विप्लबले माघ ८ गतेअघि नै सशस्त्र संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान आउन नसक्ने निष्कर्षमा पुगेका चन्दले...

चर्चित फुटबलर ड्रोग्बा म:म खान नेपालमा !

२०७१ कार्तिक ३० गते २:२३

काठमाण्डु, ३० कात्तिक– बेलायती फुटबल क्लब चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा म:म खान नेपाल आए भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, उनले काठमाण्डुमा आएर म:म खाएको दृश्य अहिले युट्युवमा खुब हेरिन थालिएको छ । टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा ड्रोग्बालाई काठमाण्डुको एउटा रेष्टुरेण्टमा देखाइएको...

सार्कमा गाडीको भाडा मात्रै एक करोड ४५ लाख

२०७१ कार्तिक ३० गते २:०६

काठमाण्डु, ३० कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका लागि सरकारले भारतबाट ६ वटा बुलेटप्रुफ मार्सिडिज गाडी शनिबार ल्याएको छ । सम्मेलनमा आउने विभिन्न देशका राष्ट्रप्रमुखहरुका लागि ती गाडी ल्याएको हो । बुलेटप्रुफ ती गाडी एयर कार्गोमार्फत शनिबार काठमाण्डु...

स्थापित तेश्रोपटक एमालेमा

२०७१ कार्तिक ३० गते २:०२

काठमाण्डु, ३० कात्तिक– युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पूर्वमेयर केशव स्थापित तेस्रोपटक एमालेमा प्रवेश गर्ने भएका छन् । स्थापितसहित उनको दल संघीय समाजवादी पार्टीका दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । स्थापितसहितका नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा...

कैट्रिनासँग हिंडेको फोटो खिच्ने फोटोग्राफरलाई किन लखेटे रणवीरले ?

२०७१ कार्तिक ३० गते १:११

काठमाण्डु, ३० कात्तिक–बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरुनिकट व्यक्तिबाट चुहिन थालेको छ । सँगै बस्न दुवैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक...

पारस र हिमानीबीच पारिवारिक सम्बन्ध टुट्यो, कानुनी सम्बन्धमा सीमित

२०७१ कार्तिक २९ गते २:१३

काठमाण्डु, २९ कात्तिक– चार वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अब कानुनी रुपमा मात्रै सीमित भएको छ । उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् । पारस बैंककमा थार्इ युवती कन्निका च्यान्साइसँग...

वैद्यलाई छाडेर क्रान्तिमा जाने चन्द पक्षको निर्णय

२०७१ कार्तिक २९ गते १:४८

बुटवल, २९ कात्तिक– नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कपिलवस्तुमा भएको भेलाले एकीकृत क्रान्तिमा जाने निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको भेलाले गारिष्ट्रय पुँजीपतिवर्गको समेत सहभागितामा क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो । भेलामा देशका ६८ जिल्लाका साढे तीन सय नेता कार्यकर्ता सहभागी...

मन्त्रीका सचिवालयको तलबमा मात्र मासिक ५६ लाख

२०७१ कार्तिक २९ गते १:३६

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्रीसहित सरकारका २४ मन्त्री र उनीहरुको सचिवालयका कर्मचारीको तलब, भत्तालगायतको सुविधामा मासिक ५६ लाख रुपैंयाँ खर्च हुने गरेको छ । प्रधानमन्त्रीबाहेक २३ मन्त्रीले सबै सुविधा प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्रीसहित २४ जना मन्त्रीको स्वकीय सचिवालयमा हाल एक सय ८१ जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us