काठमाण्डु, २७ कात्तिक–जनसत्ता, सेना र भूमिगत कार्यशैली अप्नाउने नीति लिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफू काडमाडौँ बाहिर रहने गरी योजना बनाएका छन् । अध्यक्ष मोहन वैद्यले अगाडि सारेको जनयुद्धको जगमा जनविद्रोहको नीति असफल हुने निष्कर्षमा पुगेका विप्लवले एकीकृत क्रन्तिको रणनीति बनाएका छन् ।...
नवलपरासी, २७ कात्तिक– मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले । गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई बेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस...
काठमाण्डु, २७ कात्तिक–मोरङ बाहुनी–९ स्थित जनता उच्च माध्यामिक विद्यालयमा दशै, तिहार र छट लगायतका चाडपर्वपछि ५० प्रतिशत विद्यार्थी विद्यालयमा हाजिर भएका छैनन् । बाली थन्काउने बेला भएको हुँदा विद्यार्थीहरु विद्यालयमा नआएका हुन । यो विद्यालयमा मात्र होइन मोरङका अधिकांश सामुदायिक विद्यालयमा यो समस्या रहेको...
काठमाण्डु, २७ कात्तिक– मुद्दाको बढ्दो चापलाई ध्यानमा राख्दै फैसला छिटो गर्नका लागि सर्वोच्च अदालतले रात्रिकालीन अदालत सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा यो व्यवस्था जिल्ला अदालतबाट सुरु गर्न लागिएको छ । रात्रि समयमा पनि न्यायका उपभोक्ताले सहजतापूर्वक न्याय प्राप्त गरुन भन्ने उद्देश्यका साथ...
काठमाण्डु २६ कात्तिक– सरकारले देशको विभिन्ँन स्थानका सार्वजनिक सवारीका ‘छत क्यारियर’ धमाधम निकाल्न थालेको छ । छतभरी यात्रु राखेर चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले क्यारियर हटाउने अभियान सुरु गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले सवारी तथा यातायात नियमावलीअनुसार गाडीका क्यारियर निकाल्न...
काठमाण्डु, २६ कात्तिक– विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेका नेपालगन्ज–६ का एक पुरुषमाथि प्रेमिकाले नै आगो लगाएकी छिन् । नेपालगन्जमा रिक्सा चलाई गुजारा चलाउँदै आएका सुरेन्द्र शुक्लामाथि उनकी प्रेमिका निलम सोनीले आफ्नै घरमा सुतीरहेको अवस्थामा सोमबार मध्यरातमा मट्टीतेल खनाएर आगो लगाएकी हुन् । उनीहरुबीच...
काठमाण्डु, २६ कात्तिक, बलिउडका हट जोडी राणवीर कपुर र क्याटरिना कैफ बान्द्रास्थित एक अलिशान घरमा बस्ने भएका छन् । अंग्रेजी खवर पत्रिका एचटिकेएफका अनुसार यो जोडी बस्ने सो घरको भाडा मासिक भारु १५ लाख हुनेछ । बान्द्रको कार्टर रोडको समुन्द्र किनारमा रहेको दुई छत...
काठमाण्डु, २६ कात्तिक, सार्क शिखर सम्मेलनका लागि भौतिक तयारीमा संलग्न निकायले सम्मेलन आइपुग्न १५ दिन बाँकी रहँदा पनि काम नसकेपछि थप समय मागेका छन् । राजधानीको सौन्दर्य बढाउन तथा सडक र पेटीको सुधारका लागि निर्धारित समयसीमा मंगलबार सकिएको थियो । यसमा संलग्न निकायका प्रतिनिधिले...
काठमाण्डु, २६ कात्तिक – विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । कलेज सम्बन्धन,भौतिक निर्माण र कर्मचारी नियुक्तिलगायतमा भ्रष्टाचार गरेकोअभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि मुद्दा दायर गरेको थियो । अख्तियारले गत कात्तिक ११मा उपकूलपति प्रा।डा। खगेन्द्रप्रसाद भट्टराईसहित २४...
काठमाण्डु , २६ कात्तिक– एउटै रुखबाट १२ लाखसम्म आम्दानी हुन्छ ? हुँदो रहेछ । संखुवासभाको सदरमुकाम खाँदबारी नजिकैको एउटा गाउँमा रुद्रक्षको एउटै बोटबाट १२ लाख कमाइ भएको छ । ढुंगेधाराका किसान लक्ष्मीकुमार श्रेष्ठले एउटै बोटबाट यतिधेरै आम्दानी गरेका छन् । कन्ठे भनिने पाँचमुखे रुद्राक्ष...
काठमाण्डु, २६ कात्तिक– पश्चिम सेती जलविद्युत् आयोजनाको बिजुली सन् २०२५ अघि आवश्यक नपर्ने सरकारी भनाइपछि आयोजना नै अन्योलमा परेको छ । लगानी बोर्ड र प्रर्वद्धक चीनको सिडब्ल्युई इन्भेस्मेन्ट कर्पाेरसनबीच हालै भएको छलफलमा विद्युत् प्राधिकरणले पश्चिमसेतीको बिजुली सन् २०२५ अघि आवश्यक नपर्ने र त्यसअघि आयोजना...
काठमाण्डु, २५ कात्तिक– संविधानका विवादित मुद्दा टुंग्याउन छाडी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा गएकामा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईका साथै उनी पक्षीय नेताहरुले तीव्र असन्तोष प्रकट गरेका छन् । पार्टी कार्यक्रमबारे आफूहरु अन्योलमा रहेको र हिँड्नुअघि मात्र बताएको भन्दै नेता बाबुराम भट्टराईले प्रचण्डप्रति गुनासो...