पत्रपत्रिकाबाट

अहपरणको हल्ला चलाएर ‘ब्याइफ्रेण्ड’ सँग डेटिङ

२०७१ कार्तिक २९ गते १:२८

काठमाण्डु, २९ कात्तिक–महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता (नाम परिवर्तन) अपहरणमा परेको उजुरी प¥यो । महाशाखाले विशेष टोली खटाएर कल डिटेलका आधारमा पत्ता लगाउँदा उनाी सिनामंगल छेउछाउमै रहेको पाइयो । प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय...

चौतर्फी विरोधबीच सरकारले मोदीको सम्बोधन नरोक्ने

२०७१ कार्तिक २९ गते १:०४

काठमाण्डु, २९ कात्तिक– सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधनका लागि गरिएको प्रस्तावप्रति संसद्को राज्यव्यवस्था समितिले गरेको आपत्तिलाई सरकारले अस्वीकार गरेको छ । मोदीलाई सम्बोधन गर्नबाट कुनै पनि अवस्थामा रोक्ने मानसिकतामा सरकार नरहेको उच्च सरकारी स्रोतले बताएको...

सार्क पाहुनाका खानामा विशेष निगरानी

२०७१ कार्तिक २९ गते १:००

काठमाण्डु, २९ कात्तिक– सार्क सम्मेलनमा अतिविशिष्ट व्यक्तिको खाद्य तथा पेय पदार्थको विशेष सुरक्षा प्रवन्ध गरिने भएको छ । त्यसका लागि अतिविशिष्ट व्यक्ति सुरक्षा उपसमितिअन्तर्गत छुट्टै खाद्य तथा पेय पदार्थ सुरक्षा टोली बनाइएको छ । खाद्य तथा गुणस्तर विभागका प्रतिनिधिले परीक्षण गरेपछि खाद्य पदार्थ अतिविशिष्टलाई...

दसैंअघि थानकोट–चन्द्रागिरी केबलकार

२०७१ कार्तिक २८ गते २:२०

काठमाण्डु, २८ कात्तिक– २०७२ सालको दसैंअघि नै काठमाण्डु उपत्यकावासीले घर नजिकै केबलकार चढ्ने अवसर पाउने भएका छन् । सो अवधिभित्र सञ्चालनमा आउनेगरी अहिले ‘चन्द्रागिरी केबलकार’ निर्माण भइरहेको छ । थानकोटदेखि चन्द्रागिरीको डाँडासम्मको झण्डै दुइलिोमिटर दुरीमा हाल केबलकारको निर्माण भइरहेको छ । तीन चरणमा निर्माण...

हाजिरै नभई तलब

२०७१ कार्तिक २८ गते २:०५

काठमाण्डु, २८ कात्तिक–‘सानालाई ऐन ठूलालाई चैन’ भने झैं भएको छ रामगुलाम जनता उमावि भाँडसर सर्लाहीकी शिक्षिकालाई । उनको विद्यालयमा हाजिर नभए पनि तलब निकासा भइरहेको छ । असारदेखि विद्यालय नगएकी प्राथमिक तहकी शिक्षका सुनिता यादवको दसैंको बेलामा चौमासिक तलब निकासा भयो । विद्यालयमा उपस्थित...

काठमाण्डुमा जग्गाको मूल्य आनाको सात हजारदेखि ४० लाखसम्म

२०७१ कार्तिक २८ गते २:०४

काठमाण्डु, २८ कात्तिक– सरकारले काठमाण्डु उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्य तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन गरे पनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म...

अड्कियो प्रहरीलाई ठेकदार बनाउने प्रस्ताव

२०७१ कार्तिक २८ गते १:४२

काठमाण्डु, २८ कात्तिक– नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यरत अधिकृत तथा जवानका लागि राज्यले उपलब्ध गराउने रासनबापतको पैसा सिधै ब्यारेकमा पठाउनका लागि बिहिबार मन्त्रिपरिषद्मा पठाउने भनिएको प्रस्ताव अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको अगुवाइमा...

सिंहदरबारभित्र टाइसुटधारी चोर

२०७१ कार्तिक २८ गते १:२८

काठमाण्डु, २८ कात्तिक– देशको प्रशासनिक मुख्यालय सिंहदरवारभित्र सर्वसाधरणलाई छर्न निकै गा¥हो छ । तर, यहाँभित्र चोरलाई भने छिर्न सहज छ । बारम्बार चोरीका घटना हुने सिंहदरवारभित्र हालै एउटा मोटरसाइकल हराएको छ । झण्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको हो । परराष्ट्रमा...

रोल्पालीलाई विद्रोहका लागि तयार रहनु भन्दै राजधानी फर्किए प्रचण्ड

२०७१ कार्तिक २८ गते १:२०

काठमाण्डु, २८ कात्तिक– आवश्यक परे फरक ढंगको विद्रोह गर्नुपर्ने भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा भ्रमण छोट्याएर राजधानी फर्केका छन् । रोल्पाको राङसी, कोर्चावाङ, माडीचौर र सदरमुकाममा स्थानीयसँग भेट गर्दै दाहालले फरक ढंगको विद्रोहका लाथि तयार रहन आग्रह पनि गरे । ‘फेरि हिंसात्मक युद्ध...

मोदीको सम्बोधन ‘मर्यादाविपरीत’

२०७१ कार्तिक २८ गते १:१७

काठमाण्डु, २८ कात्तिक–सार्क शिखर सम्मेलनमा भाग लिन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा गर्ने भनिएको सार्वजनिक सम्बोधन र साइकल वितरण कार्यक्रम कूटनीतिक मर्यादाविपरीत हुने भन्दै सभासद्हरुले आपत्ति जनाएका छन् । सार्क सम्मेलनका नाममा देशलाई मोदीमय बनाएको आरोप उनीहरुले लगाएका छन् । संसद्को राज्यव्यवस्था...

घना जंगलको बीचमा बसेर के गर्दैछन् विप्लव ?

२०७१ कार्तिक २७ गते १:२८

कपिलवस्तु, २७ कात्तिक– पार्टीमा फरक मत राख्दै आएका नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले बोलाएको गोप्य राष्ट्रिय भेला बुधबार कपिलवस्तुमा सुरु भएको छ । जिल्लाको सुदूरपश्चिमस्थित शिवगढी गाविसको जंगलमा दिउँसो १ बजे भेला सुरु भएको थियो । जिल्लामा वैद्य पक्षको राम्रो प्रभाव भएको शिवगढी–९ बिजौरी गाउँदेखि...

सुशील, ओली र पशुपतिले गुहारे एमाओवादीविरुद्ध विदेशी

२०७१ कार्तिक २७ गते १:२६

काठमाण्डु, २७ कात्तिक– सत्तारुढ दल माघ ८ मा संविधान ल्याउने आफूहरुको प्रतिबद्धता रहेकाले त्यसमा समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका प्रतिनिधि र राजदूतहरुसँग बुधबार बैठक गर्दै सत्तारुढ दलले संयुक्त धारणा राखेका हुन् । माघ ८ मा संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us