दसैंअघि थानकोट–चन्द्रागिरी केबलकार

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते २:२० मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– २०७२ सालको दसैंअघि नै काठमाण्डु उपत्यकावासीले घर नजिकै केबलकार चढ्ने अवसर पाउने भएका छन् । सो अवधिभित्र सञ्चालनमा आउनेगरी अहिले ‘चन्द्रागिरी केबलकार’ निर्माण भइरहेको छ ।
थानकोटदेखि चन्द्रागिरीको डाँडासम्मको झण्डै दुइलिोमिटर दुरीमा हाल केबलकारको निर्माण भइरहेको छ । तीन चरणमा निर्माण सम्पन्न भइसक्ने सो केबलकारको पहिलो चरणको काम दसैँअघि सक्नेगरी भइरहेको चन्द्रागिरी केबलकारका एक सञ्चालकले जानकारी दिए ।
अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us