काठमाण्डु, ३ मंसिर–दार्चुला जिल्लाको दुहु क्षेत्रका आधा दर्जन गाविसका स्थानीय खाद्यान्न आपूर्तिका लागि ज्यान जोखिममा पार्न बाध्य छन् । चमल किन्नु परे महाकालीमाथि तुइनमा झुण्डिएर भारतीय बजारमा पुग्नु पर्दछ । अनि फर्कदा पनि उस्तै जोखिम मोलेर बोरा ओसार्नु पर्दछ । खाद्यान्नकै लागि हप्ताको एक...
काठमाण्डु, ३ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरुद्धको छानबिन तीव्र बनाएपछि वन मन्त्रालय मातहत रहेका दुई सय कर्मचारीले राजीनामा दिएका छन् । विभिन्न जिल्लामा कार्यरत दुई सय वनरक्षक (जमदार) ले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुको राजीनामापछि वन संरक्षण र संवद्र्धन कार्य...
काठमाण्डु, २ मंसिर – लैनचौरस्थित भारतीय राजदूतावासका रुख, फूल र बिरुवा धमाधम मर्न थालेपछि उपचारबारे सुझाब दिन सरकारले विज्ञ टोली खटाएको छ । राजदूत रन्जित रेको आग्रहमा वनस्पति विभागको टोली भारतीय दूतावासमा खटिएको हो । विभागका महानिर्देशक यामबहादुर थापाको नेतृत्वको टोलीले सोमबार राजदूत निवास...
काठमाण्डु, २ मंसिर – संसद्को कृषि तथा जलस्रोत समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको पछिल्लो विवाद सर्वाेच्च अदालत पुग्ने भएको छ । समितिले बोलाउँदा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नगएपछि समितिले सभामुखमार्फत प्रमुख आयुक्त समितिमा उपस्थित नभएकोबारे सभामुख सुभासचन्द्र नेम्वाङलाई जानकारी गराइसकेको छ ।...
तनहुँ, २ मंसिर– सिफारिस नदिएको भन्दै एमाले नेता प्रदीपराज अधिकारीले श्याघा गाविसका सचिव सूर्यबहादुर थापामाथि हातपात गरेका छन् । सुकुमबासी समस्या समाधान आयोगमा बुझाउनका लागि सिफारिस नदिएको भन्दै एमाले व्यास नगर समितिका पूर्वअध्यक्ष अधिकारीले थापामाथि हातपात गरेका हुन् । सचिव थापाले वडा नागरिक मञ्चबाट...
काठमाण्डु, २ मंसिर– संविधानका विवादित विषयमा आफ्नै पार्टीले ल्याएको साझा धारणाको विरुद्ध कांग्रेका ६ र एमालेका ९ जना सभासद्ले विद्रोह गर्दै वैकल्पिक प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टी प्रस्तावको विपक्षमा उभिनेमा कांग्रेस सभासद्मा तेजुलाल चौधरी, बुद्धिसागर चौधरी, भोटनीदेवी खवास, पार्वता डिसी चौधरी, प्यारेलाल राना...
काठमाण्डु, २ मंसिर– धादिङ, गजुरी–१ की गीता मिजारले जेठमा एउटा गाई किनेर ल्याइन । गाई ब्याएपछि दूध बेचेर घरखर्च टारौंला भन्ने उनको इच्छामा तुषारापात भयो । गाई त ब्यायो तर दूध किनिदिने कोही भएन । २० हजार रुपैयाँ ऋण लिएर गाई किनेकी उनलाई कसैले...
काठमाण्डु, २ मंसिर–व्यवसायका लागि आठ लाख रुपैयाँ ऋण लिएका गोरखा छेवेटारका हीराकाजी श्रेष्ठले साहुले बदमासी गर्ला भनेर कहिल्यै सोचेनन् । तर साहुको कर्तुत थाहा पाउनुअघि उनको ८ रोपनी जग्गा र घरसमेत गुमिसकेको थियो । बन्धकी राख्ने भनिएको घरजग्गा आफूबाट राजीनामा पास गराएर लिएको रहेछ...
काठमाण्डु, १ मंसिर– राजधानीमा आइतबार एक कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो जीवनका सडक दुर्घटना अनुभव बाँडे: घटना: १– परिवारसहित चीतवन घुम्न जाँदा मदन भण्डारी र जिवराज आश्रितको निधन भएको स्थान दासढुंगामा चालकले झण्डै गाडी खोलामा हालेनन् । मापसे गरेका रहेछन् कि क्या...
काठमाण्डु, १ मंसिर– ‘मलाई सन्चै छ तर देशलाई सन्चो छैन’ यो भनाइ पूर्वराजा ज्ञानेन्द्र शाहको हो । नयाँ दिल्लीस्थित लीला प्यालेसमा हिन्दुवादीले आयोजना गरेको स्वागत कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले सबै हिन्दुलाई एक हुन आग्रह गर्दै देशलाई स्वस्थ बनाउन सबै एक हुनु पर्ने बताएका थिए ।...
काठमाण्डु, १ मंसिर– कांग्रेस– एमालेले संविधानका विवादित विषयमा आफूहरूको संयुक्त प्रस्ताव संविधानसभामा पठाउन हस्ताक्षर अभियान चलाएका छन् । प्रस्तावको विपक्षमा रहेका दलका सभासद्लाई पनि बालुवाटारमा बोलाएर प्रधानमन्त्री सुशील कोइरालाको रोहबरमा हस्ताक्षर अभियानमा सहभागी गराइएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरिएको...
काठमाण्डु, १ मंसिर – सरकारले दरबारमार्गको याक एन्ड यती होटेलमा सञ्चालन भएको क्यासिनो रोयल बन्द गर्ने भएको छ । ‘क्यासिनो नियमावली २०७०’ विपरीत सञ्चालन भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो बन्द गर्न गृह मन्त्रालयलाई शुक्रबार परिपत्र गरेको छ । मुलुकमा सञ्चालन...