पत्रपत्रिकाबाट

महिलाकाे शरीरमा छाेए तीन महिना कैद

२०७१ मंसिर ७ गते १:३५

काठमाण्डु, ७ मंसिर– कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो । कार्यस्थलमा हुने यौनजन्य...

सार्कका पाहुनालाई देखाउन दलहरुबीच सहमति

२०७१ मंसिर ७ गते १:१९

काठमाण्डु, ७ मंसिर– प्रमुख तीन दल संविधान निर्माणमा लामो समयदेखि देखिएको गतिरोध अन्त्य गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा प्रतिवेदन पठाउन सहमत भएका छन् । शनिबार दिनभरिको प्रयासपछि सभामुख सुवास नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सबै दलले प्रस्तुत गरेको धारणा...

सार्कका भीआईपी सभागृहमा, श्रीमतीहरु दरबारमा

२०७१ मंसिर ६ गते २:२५

काठमाण्डु, ६ मंसिर– नेपाल आएकै दिन सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको घुमघामको कार्यक्रम तय भएको छ । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, र भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेको भ्रमण तथा भएको छ । भारतीय प्रधानमन्त्री मोदी पाटन घुम्न जाने कार्यक्रम बनेको छ...

मन्त्री निधि भन्छन्, ‘मोदी भ्रमण प्रकरणमा मलाई फसाइयो’

२०७१ मंसिर ६ गते २:०६

काठमाण्डु, ६ मंसिर– जनकपुरमा बिहीबार बिहान ११/१२ बजेदेखि नै सनसनी हल्ला फैलियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भयो भनेर । मोदीको भ्रमणका लागि भारतीय अधिकारी बस्ने होटेल बुकिङ र तिनका लागि तयार गरिएका गाडी बुकिङ भारतीय पक्षबाट रद्द गरिएपछि जनकपुरमा यो समाचार...

डिग्री पास गरेर गाउँमै बाख्रापालन

२०७१ मंसिर ६ गते २:०३

सल्यान, ६ मंसिर– पढेर राम्रो सरकारी जागिर खान खोज्ने युवालाई चुनौति दिँदै यहाँका एक युवाले स्नातकोत्तरको पढाइपछि गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । स्वास्थ्य तथा समाजशस्त्रमा स्नातकोत्तर गरेका थारमारे–३ ठिनावाङका निरज केसीले जिमाली–६ डाँडागाउँमा व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । उनी जागिरका लागि...

साइकलमा तेल बेचेर अर्बपति ?

२०७१ मंसिर ६ गते १:४८

एजेन्सी– साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला ? धेरैलाई यस्तो कुरा सम्भब नहोला जस्तो लाग्छ । तर ,यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ । ,जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल बेच्दै हिँड्थे । करिब दुई साताअघि दिवंगत किमतराय गुप्ता साइकलबाट...

१४ महिनासम्म नब्याएपछि भैंसीलाई मर्निङवाक

२०७१ मंसिर ६ गते १:२१

पाल्पा, ६ मंसिर– समयमा भैंसी नब्याएपछि पाल्पाको रामपुर नगरपालिका, गेझाका किसानले भैंसीलाई मर्निङवाक गराउन थालेका छन् । बाँधेर मात्रै राखेका कारण यो समस्या भएको हुन सक्ने अनुमानका साथ उनीहरुले भैंसीलाई बिहानै गोठबाट फुकाएर घुमाउन थालेका हुन् । सामान्यतया ११ महिनामा भैंसी ब्याउने भए पनि...

मोदीको अभिनन्दन बाह्रबिघा मैदानमा

२०७१ मंसिर ६ गते १:०८

काठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानीयस्तरको अभिनन्दन तथा सम्बोधन बाह्रबिघास्थित खुला मैदानमै गर्न दिइनेमा सरकारले आश्वस्त पारेपछि उनको पूर्वनिर्धारित जनकपुर भ्रमण हुने जानकारी परराष्ट्र मन्त्रालयले पाएको छ । मन्दिर परिसरमा मात्र सम्बोधन गर्न पाइने भएमा मोदी त्यहाँ नजाने भारतीय पक्षले अनौपचारिक जानकारी...

पाँचवटा बिहे गरेर पाँचै पतिको हत्या गर्ने महिला

२०७१ मंसिर ५ गते २:४५

काठमाण्डु, ५ कात्तिक– आफ्ना पतिलाई अनेक प्रकारले मारेको अभियोगमा जापानी प्रहरीले ७६ वर्षीया एक महिलालाई पक्राउ गरेको छ । ती महिलाले एकपछि अर्को गर्दै पाँच पुरुषसँग विवाह गरेकी थिइन् । उनको पछिल्लो पति गत वर्षको अन्त्यतिर मारिएका थिए । चिसाको काकेही नामकी ती महिलाका...

एमाओवादी मोर्चाका मधेसी दलले भने, ‘संविधानका मुद्दामा काँग्रेस–एमालेसँग नजिक छौं’

२०७१ मंसिर ५ गते २:४२

काठमाण्डु, ५ कात्तिक– एमाओवादी गठबन्धनमा रहेका मधेस केन्द्रित दलहरु संविधानका मुद्दामा काँग्रेस–एमालेसँग सकारात्मक देखिएका छन् । एमालेसँग बिहीबार सिंहदरबारमा भएको बैठकमा मधेसी नेताले संविधानका अधिकांश विषयमा एमाओवादीभन्दा काँग्रेस–एमालेसँग निकट रहेको धारणा राखेका हुन् । बैठकमा मधेसी नेताले संविधानका विषयवस्तुमा ‘चेक लिष्ट’ बनाएर तुलना गर्ने...

काठमाण्डुका सडकमा जथावाभी रोपियो बिरुवा

२०७१ मंसिर ५ गते २:३७

काठमाण्डु, ५ मंसिर– माइतिघरदेखि तीनकुनेसम्म लगाइएका बिरुवा रोप्ने कार्य एकातिर अव्यवस्थित छ भने अर्काेतिर गलत ठाउँमा लगाइएको वनस्पतिविज्ञहरुले बताएका छन् । वनस्पति वैज्ञानिक पुष्पमान अमात्यले राजधानी सजाउने नाममा सडकमा जथावाभी बिरुवा रोपिएको बताए । उनकाअनुसार सडकबीच र छेउमा लगाउने बिरुवा अध्ययन र योजना नबनाई...

एसएलसी पास गरेका नेता भन्छन्, ‘खुला विश्वविद्यालयबाट डिग्री लिन चाहन्छु’

२०७१ मंसिर ५ गते १:४४

काठमाण्डु, ५ कात्तिक– आफ्नै व्यस्तताले कलेज गएर पढ्न सकिन, मेरो चाहना अब खुला विश्वविद्यालयले पूरा गर्नेछ । प्रस्तावित खुला विश्वविद्यालयको लागि बेलायती र नेपाली विज्ञहरु सम्मिलित  विस्तृत कार्ययोजना बनाउन राजधानीमा आयोजित कार्यशालामा एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘नेपालमा यो विश्वविद्यालय खुलेपछि म पहिलो विद्यार्थी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us