काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी नेताहरुलाई सकेसम्म लचकदार भएर सिंविधान निर्माणमा लाग्न सल्लाह दिएका छन् । उनले संविधान निर्माणका लागि अड्डी कसेर नबस्न र आफ्नो देशलाई चिन्न पनि मधेसी नेताहरुलाई सुझाएका छन् । मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग मंगलबार साँझ सोल्टी...
काठमाण्डु, ११ मंसिर– विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण यसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को सदस्य बन्ने चाहना पुन: प्रकट गरेको छ । सार्क शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ९ मध्य एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले भने, ‘पहिले देखिनै चीन सार्कमा सदस्य रहन...
काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनलगत्तै नेपाली राजनीतिमा नयाँ मोड आउने संकेत देखिएको छ । दलहरुबीच सहमति बनाउन भएको प्रयास केहीदिनदेखि अलपत्र परेको र दुई तिहाई बहुमतका आधारमा संविधान जारी हुने सम्भावना पनि क्षीण हुँदै गएकाले राजनीतिमा नयाँ मोड आउने सम्भावना बढेको हो ।...
काठमाण्डु, १० मंसिर– पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’ काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका...
काठमाण्डु, १० मंसिर– सार्क सम्मेलनमा व्यस्त रहेका प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार बिहान एमाओवादी अध्यक्ष प्रचण्डले मुठभुड नै रोजेको हो ? भन्दै फोनमा थर्काएका छन् । प्रचण्डको यस्तो डाइलग आएपछि सुशीलले म पछि कुरा गर्छु भन्दै फोन काटेका थिए । सोमबार २२ दल र कुटनीतिक...
काठमाण्डु, १० मंसिर– एमाओवादीबाट विभाजन भएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी तीन वर्ष नपुग्दै फेरी फुटेको छ । सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा पार्टी विभाजित भए पनि नयाँ पार्टी गठनको औपचारिक घोषणा भने गरिएको छैन । तर चन्दले अध्यक्ष वैद्यलाई सोमबार भेटेर औपचारिक रुपमा...
काठमाण्डु, १० मंसिर– सार्क सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ नपुगे पनि नेपालका लागि कोसेली भने बोकेर आए । आएलगत्तै भारतीय लगानीमा निर्मित ट्रमा सेन्टर हस्तान्तरण गरेपछि टुँडिखेलमा नेपाली सेनालाई हेलिकोप्टर उपहार दिए । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालालाई...
काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन् मंगलबार नेपाल प्रस्थान गर्नु केही घण्टाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरे, ‘छिमेकी राष्ट्रसँग घनिष्ट सम्बन्ध विकास गर्नु मेरो सरकारको मुख्य प्राथमिकता हो ।’ उनले यो ट्वीट आफ्नो व्यक्तिगत ट्विटरमा नभई भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ‘एटपिएमओ...
काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनमा भाग लिन आएका भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेलाई पशुपतिनाथको मन्दिर भ्रमणका क्रममा नेपाली बटुकले पाठ गरेको वैदिक स्वस्तिवाचनले लोभ्याएको छ । मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छिरिङलाई नेपाल वेद विद्याश्रमका एक सय आठ बटुकले स्वस्तिवाचन गरेर स्वागत गरेका थिए...
काठमाण्डु, ९ मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख आज (मंगलबार) नेपाल आउँदैछन् । विशिष्ट अतिथिहरुको आवागमन बिहानदेखि साँझसम्म जारी रहने र केही पाहुनाको धार्मिक भ्रमणसमेत रहेकाले मंगलबार दिनभरी राजधानीको आवागमन प्रभावित हुनेछ । विशिष्ट अतिथिहरुका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म र...
काठमाण्डु, ९ मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने सात देशका भीभीआईपीमध्ये तीन देशका विशेष विमान र अन्य नियमित उडानबाट काठमाण्डु उत्रने भएका छन् । सबै भीभीआईपी मंगलबार आइपुग्नेछन् । श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षे मंगलबार बिहान ९:३० बजे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो १२:...
काठमाण्डु, ९ मंसिर– सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुना (भिभिआइपी) लाई सम्मेलन स्थलमा आफूले गर्ने स्वागत र उनीहरु आवत–जावत गर्ने सडकखण्डमा प्रधानमन्त्री सुशील कोइरालाले सोमबार रिहर्सल गरेका छन् । तीन घण्टा उनी त्यसमै व्यस्त बने । बिहान आठदेखि दिउँसो एक बजेसम्म भिभिआइपीको अगाडिपछाडि...