पत्रपत्रिकाबाट

घाइते भैंसीको ‘इन्काउन्टर’

२०७१ मंसिर १५ गते १:४३

काठमाण्डु, १५ मंसिर– घाइते अवस्थामा छट्पटाउँदै ह्यास अस्पतालभित्र छिरेको एउटा भैंसीलाई प्रहरीले ‘इन्काउन्टर’ गरी मारेको छ । भैंसीले अस्पतालमा विध्वंस मच्चाउन सक्ने भन्दै प्रहरीले गोली हानेको हो । नजिकैको सुकुम्बासी टोलमा मार हान्न खोज्दा ज्यान बचाएर भाग्दै आएको भैंसी अनियन्त्रित अवस्थामा बिहान करिब ११...

आयल निगमबाट ५५ हजार ९ सय ६६ लिटर तेल गायब बनाउने को ?

२०७१ मंसिर १५ गते १:३०

काठमाण्डु, १५ मंसिर, नेपाल आयल निगमको सिनामंगलस्थित डिपोबाट तीन महिनामा पाँच करोड भन्दा बढीको इन्धन गायब भएको छ । त्यसमध्ये दुई करोड ५९ लाख बराबरको इन्धन निगमका कर्मचारी र चालकहरुले चोरी गरेका छन् । डिपो सञ्चालन तथा प्राविधिक नोक्सानीबारे अध्ययन गर्न निगमले बनाएको कार्यदलले...

युवतीको निहुँमा साथी हत्या गरेर भागेका थापा फेसबुकको सहयोगमा नौ वर्षपछि पक्राउ

२०७१ मंसिर १४ गते २:०८

काठमाण्डु, १४ मंसिर– फेसबुकले अपराध बढाएका छन् । तर, त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्राउ गर्न थालेको छ । आफ्नै साथीको हत्या गरेर फरार रहेका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा नौ वर्षपछि पक्राउ...

काँग्रेस–एमालेका मधेसी र जनजाति नेता फकाउने प्रचण्ड मोर्चाको दाउ

२०७१ मंसिर १४ गते १:५८

काठमाण्डु, १४ मंसिर– सत्तारूढ दल कांग्रेस– एमालेभित्रका मधेसी तथा जनजाति नेताहरूलाई फकाएर आफ्ना एजेन्डामा तान्ने रणनीति एमाओवादीसहितका विपक्षी दलले बनाएका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले आफूहरूले मात्रै गरेको प्रयासले उद्देश्य पूरा नभएकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि यसमा पहल...

नयाँ माओवादी खोलेर कता जाँदैछन् विप्लव ?

२०७१ मंसिर १४ गते १:३१

काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीबाट सम्बन्धविच्छेद गरेका नेता नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन् । चितवनको शुक्रनगर– ८ जप्कामा तीन दिनसम्म चलेको विप्लब समूहको बैठकले उनकै नेतृत्वमा नेकपा–माओवादी गठन गरेको हो । तत्कालीन एकता केन्द्र (अहिलेको एमाओवादी) ले सशस्त्र युद्दमा जाने निर्णय पनि...

माओवादी युद्धमा लाग्दा बेघर भएका बुढाको ओढारमा बास

२०७१ मंसिर १४ गते १:३०

रोल्पा, १४ मंसिर– सशस्त्र युद्दमा लाग्दा नेतालाई निकै फाइदा भयो होला तर त्यही युद्दमा लागेका एक जनाले आफ्नो घर जोड्न सकेका छैनन् । बस्ने घर नभएपछि उनको बास ओडारमा भएको छ । बुढागाउँका प्रशान्त अर्थात् वेदबहादुर बुढामगरको अहिलेसम्म आफ्नो घर छैन । माओवादीले २०५२...

फेसबुक सल्लाहले पैसा उठाएर गाउँमा सडक

२०७१ मंसिर १४ गते १:१५

गोरखा, १४ मंसिर– राम्रो काम गर्न घरमै बस्नुपर्छ भन्ने छैन । सात समुद्रपारि बसेर पनि आफू जन्मेकै ठाउँका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखा सौरपानीका युवा । सौरपानी–८ कुलगाउँबाट कामका लागि कतार, मलेसिया, साउदी अरेयिबा, कुबेत र संयुक्त अरब इमिरेट्स गएका...

विद्यालयलाई जग्गा दिएर ओढारको बास

२०७१ मंसिर १४ गते ०:५९

धादिङ, १४ मंसिर– वरिपरि वनमाराको बाक्लो झाङ । झाङभित्र एउटा नासो ओढार । त्यही ओढारमा गोपाल परियारले ६ विगत ६ वर्षदेखि रात बिताउँदै आएका छन् । दिनभरि अर्काको मदजुरी गर्ने गोपालले रात बिताउन भने हरेक दिन सोही ओढारको साहरा लिन्छन् । सलाङ–५ निबुवाटारमा रहेको...

ज्ञानेन्द्रको नाम भिआईपी सूचीबाट आउट, सुरक्षा पनि नपाउने

२०७१ मंसिर १३ गते २:२०

काठमाण्डु, १३ मंसिर– सरकारले ‘भगवान’ भरोसा’ चल्दै आएको विशिष्ट व्यक्तिहरु (भिभिआईपी) को सुरक्षा व्यवस्थालाई सुदुृढ र समायानुकुल बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले विशिष्ट भव्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । विधेयकमा व्यक्तिको विशिष्टता निर्धारण गरी सुरक्षा दिइने व्यवस्था गरिएको छ ।...

यी हुन् अनधिकृत रुपमा गाडीमा साइरन र रातो बत्ती बालेर हिँड्ने सहसचिव

२०७१ मंसिर १३ गते २:१८

काठमाण्डु, १३ मंसिर–राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदीको गाडीमा अनाधिकृत रुपमा साइरनसहितको रातो बत्ती राखेर चलाएको पाइएको छ । सशस्त्र प्रहरीका दुई हतियारधारी गार्डसमेत लिएका उनले कानुनविपरीत आफू चढ्ने गाडीमा रातो बत्ती र साइरन राखेका हुन् । स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कुँवरले...

सब इन्जिनयरको तलब मासिक एक रुपैयाँ !

२०७१ मंसिर १३ गते २:१७

विराटनगर, १३ मंसिर– लाखौं रुपैयाँ खर्चिएर इन्जिनियरिङ पढेका व्यक्तिले कति तलबको आशा गर्लान ? २५ हजार या ३० हजार ? तर, आश्चर्य लाग्न सक्छ । मोरङको सुन्दर– दुलारी नगरपालिका कार्यालयमा कार्यरत सबइन्जिनियर अम्बिका गुरागाईंले यतिबेला मासिक एक रुपैयाँ पाउने गरेका छन् । उनले नै...

सार्क सम्मेलन बीचैमा छाडेर हिंड्न खाेजेका थिए राजापाक्ष

२०७१ मंसिर १३ गते २:१६

काठमाण्डु, १३ मंसिर–  श्रीलंकामा अचानक उत्पन्न  राजनीतिक संकटका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को समापन समारोहपूर्व नै स्वदेश फर्कने योजना बनाएका राष्ट्रपति महिन्दा राजापाक्षले नेपालको आग्रहमा शिखर सम्मेलनको पूरा अवधि बस्ने निर्णय गरेका हुन । राजापाक्षले आफ्नो मुलुकमा उत्पन्न राजनीतिक संकटका कारण फर्किहाल्नुपर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us