काठमाण्डु १६ मंसिर–चीनसँग उन्नत नश्लका बाच्छी दिन प्रस्ताव गरेको कृषि विकास मन्त्रालयलाई चिनियाँ अधिकारीले भैंसी लैजान प्रस्ताव गरेका छन् । कृषि विकासमन्त्री हरिकृष्ण पराजुलीसँग सोमबार वार्त गर्ने सिंहदरवार पुगेको चिनियाँ टोलीले आफ्नो प्रान्तमा गाईको नश्ल नभएकाले भैंसी चाहे दिन सकिने बताएको छ । वार्तामा...
कैलाली, १६ मंसिर– १२ वर्षका सागर ढोली आफ्ना आमाबुबा निको भएर आउने आसामा धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा तीन दिनदेखि कुरेर बसेका छन् । आफन्तसँगै रहेका बालक सागरलाई उनका आमाबुबा घाइते अवस्थामा रहेको र भित्र उपचार भएर चाँडै निको भएर आउँछन् भनेर आफन्तले आश्वासन...
काठमाण्डु, १६ मंसिर–क्यासिनोको लतमा आफू कार्यरत बैंकलाई नै करिब ६ करोड ठगेर फरार भएका अनिशभक्त सुवाल तीन वर्षपछि समातिएका छन् । हिमालयन बैंकको कार्ड सेन्टरका तत्कालिन प्रमुख सुवालले बैंकले थाहा नपाउने गरी एटिएमबाट पैसा निकालेर ठगेका थिए । गोप्य रुपमा सुवालले ५ करोठ ७५...
सुनसरी, १६ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यलयले पूर्वाञ्चलका जिल्ला शिक्षा कार्यालयलाई सबै शिक्षकको प्रमाणपत्र बुझाउन भनेपछि कर्मचारीहरुको भागाभाग भएको छ । पूर्वाञ्चलका १६ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गर्दै समपूर्ण शिक्षकको सर्टिफिकेट नक्कली हो या सक्कली प्रमाणित गरेर पठाउने निर्देशन जारी...
नयाँ दिल्ली, १६ मंसिर– भारतको हरियाणा सरकारले गुडिरहेको बसमा जिस्काउने युवकलाई पेटीले कुट्ने दुई दिदीबहिनीलाई सम्मान गर्ने घोषणा गरेको छ । राज्यका कृषिमन्त्री ओमप्रकाश धनखडले उनीहरुलाई गणतन्त्र दिवसमा ३१–३१ हजार रुपैया पुरस्कार दिएर सम्मान गर्ने बताए । बसमा उनीहरुलाई जिस्काउने ३ युवकहरुलाई पक्राउ गरिएको...
काठमाण्डु, १६ मंसिर– संविधान निर्माणको गाँठो फुकाउन एमालेले ‘राष्ट्रिय सहमतिको संयुक्त सरकार’ को विकल्प अघि सारेको छ । सहमति जुटाएर संविधान बनाउन त्यस किसिमको सरकार उपयोगी हुने उसको ठहर छ । विपक्षी मधेसी दलहरुसमक्ष उसले यस्तो प्रस्ताव राखेको हो । मधेसी दलहरुलाई संयुक्त सरकारमा...
काठमाण्डु, १५ मंसिर–सशस्त्र विद्रोहको तयारीका लागि नेकपा (माओवादी) पुनर्गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको पहिलो चरणको लडाईं राज्यका सेना, पुलिस र गाउँका सामन्तविरुद्द नहुने भनेपछि उनका कार्यकर्ता अल्मलिएका छन् । तर, चाडै नै कार्यकर्ता तहमै विप्लवको सर्कुलर पुग्नेछ । स्रोतका अनुसार विप्लव समूहले...
बारा, १५ मंसिर– गढीमाई मेला समितिले बलि दिइएका राँगाको उचित व्यवस्थापन गर्न नसक्दा मेला क्षेत्र बरियापुर दुर्गन्धित हुन थालेको छ । शुक्रबार ५ हजार राँगाको बलि दिएपछि समयमा सिनो नउठाउँदा दुर्गन्ध फैलिएको हो । शुक्रबार सुरु भएको बलि शनिबार सकिए पनि मेला अझै एक...
काठमाण्डु, १५ मंसिर– नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कति हतियार होलान् ? माओवादी लडाकु दस्ताका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ का छोरा दिपेशका अनुसार तीन हजार थान हतियार विप्लव समूहसँग छन् । साना ठूला गरेर तीन हजार थान हतियार विप्लव समूहले राखेको अनुमान एमाओवादी नेताहरुले पनि...
काठमाण्डु, १५ मंसिर, प्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइराला भाइ डा. अरुणलाई सम्झेर एकएक भावुक भए । केहीछिन शब्दसमेत निस्केन । कांग्रेस केन्द्रीयकार्यसमितिले आइतबार सानेपास्थित पार्टी कार्यलयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कोइराला भाइको अन्तिम चिठी सम्झे । डा. अरुणले शिक्षण अस्पतालको शैयाबाट दाइ सुशीललाई...
गोरखा, १५ मंसिर–कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खानेक्रम बढेपछि जिल्लामा एचआइभी संक्रमणको जोखिम बढेको छ । औषधिले गर्भ बस्न रोकेपनि एचआइभी र यौनजन्य रोग सर्नबाट रोक्दैन । स्वास्थ्यका लागि खतरा र आर्थिक रुपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वाथ्यकर्मीहरु बताउँछन् ।...
काठमाण्डु, १५ मंसिर–सार्क सम्मेलनका बेला सडक छेउछाउमा रोपिएका फूल तथा बिरुवा कुल्चँदै जथावाभी सडक पार गर्ने एक सय ८७ जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरीले जेब्रा क्रसिङ्को बेवास्था गर्दै बाटो काट्नेलाई पक्राउ गरी आगामी दिनमा गल्ती नगर्ने कागज गराएर छाडेको छ । महानगरीय...