पत्रपत्रिकाबाट

परीक्षामा छात्रालाई प्रश्न: विदेशबाट फर्कंदा श्रीमति पोइल गए के गर्छौं ?

२०७१ मंसिर २० गते २:१५

काठमाण्डु, २० मंसिर– परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्‍याउनुहुन्न । यो शैक्षिक मान्यता नै हो । तर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १० का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रले विद्यार्थीको मनोभावनामा ठेस मात्रै पुर्‍याएन, प्रश्न आँफैमा अपूरो पनि देखियो । प्रश्नपत्रमा छात्रलाई...

अमेरिकालाई उछिन्दै पैसामा चीन नम्बर एक

२०७१ मंसिर २० गते २:१३

काठमाण्डु– लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिका अब त्यो रुपमा रहेन । विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको छ । अन्र्तराष्ट्रि मुद्रा कोष (आइएमएफ) ले शुक्रबार यस्तो जनाएको हो । पछिल्लो अवस्थामा चीनको...

किन पढ्छन् र के पढ्छन् ओबामा ?

२०७१ मंसिर २० गते १:५९

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी– रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्द भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाका अभिव्यक्ति तथा योजनालाई विश्वका...

सम्बन्ध बिच्छेद गर्नमा महिला अग्रसर

२०७१ मंसिर २० गते ०:२२

गोरखा, २० मंसिर– गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्नमा महिला नै बढी अग्रसर हुने गरेको पाइएको छ । प्रत्येक हप्ता दुई जनासम्म महिला पतिसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा धाउने गरेका छन् । उनीहरुले निवेदनमा पतिले कुटपिट गरेको, गालीगलौज गरेको कारण देखाउने गरेका छन् । मिरकोट–५...

बाबुको शव अस्पतालमा कुहाएर कता गए नुरप्रसाद ?

२०७१ मंसिर १९ गते ३:३९

काठमाण्डु, १९ मंसिर–न्यायको माग राखी अनशनरत अवस्थामै दुई महिनाअघि मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझै अन्तिम संस्कार भएको छैन । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० मनाउने तयारी भइरहेका बेलामा छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशनमै ज्यान गुमाएका अधिकारीको शव साढे दुई महिनादेखि शिक्षण...

कसले भत्काउने भो उपत्यकामा भर्खरै पिच गरिएको ६ सय किमी सडक ?

२०७१ मंसिर १९ गते २:३०

काठमाण्डु, १९ मंसिर– मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन चक्रपथभित्र ६ किलोमिटर सडक भत्काउने भएको छ । भत्काइने सडकको अधिकांश भाग भर्खर मात्रै कालोपत्रे भएका छन् । मेलम्ची खानेपानी आयोजना– २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले पाइप बिछ्याउन सडक खन्न लागिएको बताए...

यसरी मिले प्रचण्ड र बाबुराम

२०७१ मंसिर १९ गते २:१६

काठमाण्डु, १९ मंसिर– लामो समयदेखि वैचारिक र सांगठनिक विषयमा मतभेद भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबीच भागबन्डा मिलेको छ । दुवै नेताबीच एक वर्षभित्र विशेष महाधिवेशन गरी दुवै नेतामा ‘जिम्मेवारी बाँडफाँड’ गर्ने विषयमा सहमति भएको हो । पार्टीको सबै शक्ति...

आफ्नै पार्टीका सांसद्द्वारा पूर्वउपप्रधानमन्त्री बलात्कृत

२०७१ मंसिर १९ गते १:५८

ओटावा, १९ मंसिर– क्यानाडाकी पूर्वउपप्रधानमन्त्री शिला कोप्सले उनकै पार्टीका दुई जना संसद्ले उनलाई बलात्कार गरेको बताइन् । उक्त आरोपपछि दुवै सांसदलाई पार्टीबाट निलम्बन गरिएको छ । अटोवा र टोरोन्टोमा यौन हिंसाका केही ठूला घटनाहरु सार्वजनिक भएपछि क्यानाडामा अहिले यस विषयमा सार्वजनिक बहस शुरु भएको...

आफ्नै महासेनानीबारे बेखबर सेना !

२०७१ मंसिर १९ गते १:३२

काठमाण्डु, १९ मंसिर –दुई वर्ष वर्षअघि बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामाको पछिल्लो अवस्थाबारे जंगी अड्डा नै बेखबर छ । द्वन्द्वकालमा भएको राज्यपक्षीय घटनासँग सम्बन्धित युद्धअपराधको मुद्दा लामाले व्यक्तिगत लडिरहेका छन् । ‘मुद्दाबारे पछिल्लो जानकारी छैन’, सैनिक प्रवक्ता जगदिश पोखरेलले भने,...

दाहालसँग किन जंगिए सुशील र केपी ?

२०७१ मंसिर १९ गते १:१७

काठमाण्डु, १९ मंसिर– संवाद समितिको प्रतिवेदन संविधानसभामा पुगेपछि के गर्ने भनेर अहिल्यै स्पष्ट गर्नुपर्ने एमाओवादीको प्रस्तावले प्रमुख तीन दलका नेताबीच चर्काचर्की परेको छ । संवाद समितिले स्वविवेकी अधिकार प्रयोग गरेर प्रतिवेदन पठाउने जिम्मा संवाद समितिका सभापति बाबुराम भट्टराईलाई दिएको भोलिपल्टै उक्त प्रतिवेदन संविधानसभामा कसरी...

१० हजार ९१ पुरुषसँग सुत्ने महिला विवाहका लागि पुरुष खोज्दै

२०७१ मंसिर १८ गते २:२५

लन्डन, १८ मंसिर– रक्सी र लागूऔषधको नसामा १२ वर्षको अवधिमा १० हजार ९१ पुरुषसँग यौन सम्पर्क राखिसकेकी ग्विनेथ मोन्टेनेग्रो अन्तत: विवाह बन्धनमा बाँधिएर ‘वास्तविक मायाको अनुभव गर्न’ तयार भएकी छिन् । गत जुलाइमा आफ्नो पुस्तक ‘१०,००० मेन एन्ड काउन्टिङ’ पुस्तक विमोचनबारे डेलमेल अस्ट्रेलियासँग गरेको...

को–को हुन् चमेलियाको ५५ करोड झ्वाम पार्ने ?

२०७१ मंसिर १८ गते २:२३

काठमाण्डु, १८ मंसिर– व्यवस्थापिका समितिको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनाको निर्माणमा ब्यापक अनियमिता भएको ठहर गरेको छ । समितिको बुधबारको बैठकले सर्वसम्मतिबाट अनियमिततामा संलग्न निर्माणकर्ता, निर्देशनकर्ता र निर्देशन पालन गर्ने सबैलाई बिगोसहितको जरिवानासहितको करबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us