अर्थ

१.७१ प्रतिशतले घट्यो नेप्से

२०७९ असार २४ गते १४:४८

काठमाण्डु, २४ असार– साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार मापक नेप्से १.७१ प्रतिशतले घटेको छ । नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । सबै उपसूचक राताम्मे हुँदा कारोबार रकम पनि खुम्चिएको छ । शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१...

नेप्सेसँगै घट्यो कारोबार रकम

२०७९ असार २३ गते १७:३२

काठमाण्डु, २३ असार– बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ । परिसूचक १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.४२ अंक घटेको छ । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ । १३ उपसमूहमध्ये यस म्युचुअल फण्ड उपसमूहका...

दोहोरो अंकले बढ्यो नेप्से

२०७९ असार २२ गते १५:३४

काठमाण्डु, २२ असार– बुधबार शेयर बजार मापक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । दुई दिनसम्म लगातार ओरालो लागेको नेप्से बुधबार १३।३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १।६८ अंकले बढेको छ । कारोबारमा आएका २२८...

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुई लाख

२०७९ असार २२ गते १२:१६

काठमाण्डु, २२ असार– १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई एक÷एक लाख वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो । काठमाण्डु बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेती...

नेप्सेमा दोहोरो अंकको पहिरो

२०७९ असार २१ गते १६:५५

काठमाण्डु, २१ असार– सेयर बजार मापक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । मंगलबार ४६.०८ अंकले घटे नेप्से २ हजार ३०.५९ बिन्दुमा झरेको छ । कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको...

नेप्सेमा दोहोरो अंकको वृद्धि

२०७९ असार १९ गते १६:०९

काठमाण्डु, १९ असार– गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से साताको पहिलो दिन हरियाली भएको छ । सबै उपसमूह उकालो लाग्दा आइतबार नेप्से दोहोरो अंकले बढेको । कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से ५७.६१ अंकले बढेर २०८६.३८...

नेपाली मुद्रा इतिहासकै कमजोर

२०७९ असार १९ गते १२:४७

काठमाण्डु, १९ असार– नेपाली मुद्रा इतिहासमै सबैभन्दा कमजोर भएको छ । आइतबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च कायम गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय २६ रुपैयाँ १८...

साताको अन्तिम दिन ओरालो लाग्यो शेयर बजार

२०७९ असार १७ गते १४:२४

काठमाण्डु, १७ असार– लागातार उकालो लागेको शेयर बजार मापक नेप्से साताको अन्तिम कारोबार दिन आरोलो लागेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २ हजार २८ दशमलब ७७ बिन्दुमा झरेको छ । जम्मा दुई घण्टा बजार खुल्दा २ सय २१ कम्पनीका ३६ लाख...

नबिल बैंकका सिईओ ढुंगानाले थाले काम

२०७९ असार १७ गते १४:११

काठमाण्डु, १७ असार– नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् । बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा ढुंगानाले बिहीबार पदभार ग्रहण गरे । यसअघि उनी नेपाल बंगलादेश बैंकको सिईओ थिए । उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव...

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

२०७९ असार १६ गते १७:४६

काठमाण्डु, १६ असार– चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रूपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य...

शेयर बजारमा उछाल

२०७९ असार १६ गते १७:२५

काठमाण्डु, १६ असार– निरन्तर घटेर केही दिनयता उकालो लागेको शेयर बजारमा बिहीबार उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक हुने पूर्वसन्ध्यामा शेयर बजारमा उछाल आएको हो । सेयर बजारमा बिहीबार ७४.९३ अंकले बढेको छ । बजार २०३७.६४ बिन्दुमा पुगेको छ । बिहीबार कूल २२७...

खुल्यो हिमालयन हाइड्रोपावरको आइपिओ

२०७९ असार १५ गते ११:००

काठमाण्डु, १५ असार– हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us