काठमाण्डु, ६ फागुन– नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनमा मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो। महासंघले...
काठमाण्डु, ५ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा...
काठमाण्डु, ५ फागुन– सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँ कारोबार भएको थियो...
काठमाण्डु, ४ फागुन– इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो आईपीओ बाढेको हो । सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार...
काठमाण्डु, ४ फागुन– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुल्ला गरेको छ । उक्त लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको ल्याएको छ । सेयर फागुन...
काठमाण्डु, ४ फागुन– आज(बुधबार) सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मुल्य बुधबार भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज(बुधबार) छापावाल सुनको मुल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको...
काठमाण्डु, ३ फागुन– एकै दिन सुनको मुल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मुल्य तोलामा १२ रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । साथै आज (मंगलबार) तेजाबी सुनको मुल्य समेत तोलामा...
काठमाण्डु, १ फागुन– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोलाप्रथाबाट सेयर पाएका छन् । सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो...
काठमाण्डु, १ फागुन– बैंकको व्याजदर वृद्धि र राजनीतिक तरंगले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो । २ सय २७ वटा कम्पनीको १ करोड १६...
काठमाण्डु, १ फागुन– साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ...
झापा, २९ माघ– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी...
काठमाण्डु, २६ माघ– चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ । यी वस्तुको मूल्यवृद्धि २१. २२ प्रतिशत रहेको छ । पेय...