काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले घररजग्गा तथा सम्पत्ति धितो कर्जामा थप कडाई गर्ने नीति ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पति कर्जा, व्यक्तिगत...
काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४/१२ को सीमा हटाएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ४/१२ को नीति खारेज गरिएको घोषणा गरे । केन्द्रीय बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर...
काठमाण्डु, ६ साउन–साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा २६ अंक बढीले घटेको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यमा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ अंकमा बन्द भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत शेयर...
काठमाण्डु, ६ साउन– ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको...
काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले अघिल्ला वर्षहरुमा झैं अपराह्न टेलिभिजनमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । त्यसपछि अनलाइनमार्फत पत्रकार सम्मेलन गर्ने तयारी छ । राष्ट्रबैंक प्रवक्ता गुणाकर भट्टले बिहान सञ्चालक समिति...
काठमाण्डु, ३ साउन– मंगलबार पनि सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि तेश्रो दिन लगातार सेयर बजार बढेको हो । मंगलबार नेप्से १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको छ । सबै उपसमूह हरियाली हुँदा कारोबार रकममा...
काठमाण्डु, २ साउन– नयाँ आर्थिक वर्षको दोश्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९. ४३ पुगेको छ । दिनभर उतारचढाव देखिएको नेप्सेमा कारोबारको अन्तिम समयमा एक प्रतिशतको वृद्धि भएको हो । सामूहिक लगानी कोष...
काठमाण्डु, १ साउन– इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्या गिरावट आएसँगै आइओसीले नेपालका लागि मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १ डलरमा कारोबार भइरहेको छ ।...
काठमाण्डु, ३१ असार– विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने...
काठमाण्डु, ३० असार– सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले बढेको छ । नेप्से १४।७१ बढेर २००१.५३ बिन्दुमा पुगेको छ । बिहीबार दिनभरजसो नेप्सेमा तीव्र उतारचढाब भएको थियो । गत साता दुई हजारबाट झरेको नेप्से फेरि पुरानै बिन्दुमा पुगेको छ । कारोबारमा आएकामध्ये निर्जिवन...
काठमाण्डु, २९ असार– शेयर बजार परिसूचक नेप्से बुधबार ५९.५४ अंकले बढेको छ । नेप्से बढेर १९८६.८२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढेर ३८१.३७ अंक काष्यम भएको छ । १२ वटै उपसूचक हरियाली हुँदा २ अर्ब ४ करोड ४४...
काठमाण्डु, २९ असार– काठमाण्डुको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ । मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ । पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक...