काठमाण्डु, १२ असार– लगातार ओरोलो लाग्दै आएको शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी वृद्धि भएको छ । नेप्से ९४. ९२ अंकले बढेर १ हजार ९ सय ५६.९८ बिन्दुमा पुगेको छ । समग्रमा बजार ५.१० प्रतिशतले बढेको छ । २१ वटा कम्पनीका मूल्यमा सर्किट ब्रेक...
काठमाण्डु, ११ असार– सरकारले पेट्रनलिया पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्याएको...
ललितपुर, ११ असार– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ। महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए। गत पाँच...
काठमाण्डु, १० असार– संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । असार ६ गते बसेको बैठकले पनि पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट...
काठमाण्डु, १० असार– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९–०८०को लागि ६ अर्ब ३५ करोड ३५ लाखको बजेट ल्याएको छ । मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७९–०८०का लागि नगरसभामा बजेट प्रस्तुत गरेका हुन्। ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने र नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय...
चितवन, १० असार– भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभाले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि महानगरले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव गरेको छ। यसमा पालिकाको आन्तरिक आय १ अर्ब ५० करोड...
काठमाण्डु, १० असार– साताको अन्तिम दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ को विन्दुमा पुगेको छ। शुक्रबार आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेसँगै सेयर बजारमा सकारात्मक...
काठमाण्डु, ९ असार– साताको पाँचौँ कारोबार दिन बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार राताम्य बनेको छ । यसदिन १३ वटै सूचक घटेको छ । आज सेयर बजारमा २ दशमलव ३९ प्रतिशतले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का...
काठमाण्डु, ९ असार– साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको...
काठमाण्डु, ८ असार– साताको चौथो दिन आज बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ । मंगलबार ३७ अंकले बढेर हरियाली छाएको बजार आज फेरि घटेको हो । आज सेयर बजार १ दशमलव २१ प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ...
काठमाण्डु, ५ं८ असार– साताको चौथो दिन नेपाली बजारमा सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
काठमाण्डु, ७ असार– साताको तेस्रो दिन आज मंगलबार भने सेयर बजारमा हरियाली देखिएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजार आज १.९९ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव ४९ अंकले बढेर १९२२ दशमलव ३० बिन्दुमा पुगेको छ...