अर्थ

बजेट निर्माणमा जिम्मेवार पदाधिकारीहरुबाहेक अरु कसैको सहभागिता छैनः अर्थ मन्त्रालय

२०७९ जेठ ३१ गते १४:०७

काठमाण्डु, ३१ जेठ– अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको विषयमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । अन्नपूर्ण पोष्ट दैनिकले जेठ ३० गते ‘मध्यराति बजेटमा जान चुकुल लाग्यो‘’ विषयमा समाचार छापेको थियो । उक्त विषयमा मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्टीकरणसहित ध्यानाकर्षण गराएको हो । अर्थ मन्त्रालयले २०७८...

शुक्रबार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ २७ गते १३:३१

काठण्डु, २७ जेठ– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर ९७ हजार ७०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य...

बुधबार सेयर बजारमा हरियाली, ६० अंकको सुधार

२०७९ जेठ २५ गते १६:१६

काठमाण्डु, २५ जेठ– लगातार ८ दिन ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव २२ बिन्दुमा पुगेको छ । आज...

४९ प्रतिशत सेयर सर्वसाधरणलाई दिनुपर्ने चेम्बरको माग

२०७९ जेठ २४ गते १६:२३

काठमाण्डु, २४ जेठ–  नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ। राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने...

मंगलबार तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ २४ गते १२:०२

काठमाण्डु, २४ जेठ– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८...

सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त

२०७९ जेठ २३ गते १३:४८

काठमाण्डु, २३ जेठ–  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) को बिक्री खुल्ला गर्ने...

सोमबार छापावाल सुनको मूल्य उकालो लाग्यो

२०७९ जेठ २३ गते १३:३२

काठमाण्डु, २३ जेठ– सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले...

आइतबार तोलामा ६ सय रुपैयाँ घट्यो सुनको मूल्य

२०७९ जेठ २२ गते ११:४९

बाँके, २२ जेठ– साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला...

२ हजारको बिन्दुमा ओर्लियो सेयर बजार, सबै सूचक राताम्य

२०७९ जेठ २० गते १६:०३

काठमाण्डठु, २० जेठ– यस साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार राताम्य बनेको छ । शुक्रबार सेयर बजार २ हजार बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २०७८ दशमलव...

बजेट अनुशासनभित्र रहेर विनियोजन गरेको छुः अर्थमन्त्री शर्मा

२०७९ जेठ २० गते १५:०३

काठमाण्डु, २० जेठ– अर्थमन्त्री जनार्दन शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको दावी गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन्। उनले बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी गरेका छन्। उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट...

३५.५३ अंकले घट्यो नेप्से, १ अर्ब ३१ करोड कारोबार

२०७९ जेठ १७ गते १६:१०

काठमाण्डु, १७ जेठ– साताको तेस्रो दिन मंगलबार सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो । आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भयो । यस कारोबारमा २ सय २९...

विदेशमा रहेका नेपालीले उतैबाट सेयर बजारमा खेल्न पाउने

२०७९ जेठ १५ गते २२:११

काठमाण्डु, १५ जेठ– गैरआवासीय नेपालीले पनि धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा त्यस्तो घोषणा गरेका हुन । शर्माले धितोपत्रको दोश्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us