काठमाण्डु, १५ जेठ– सरकारले धितोपत्र बजारको पुँजीगत लाभकरको सीमा यगावत राखेको छ । संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको स्वामित्वमा कुनै पनि कम्पनीको शेयर ३ सय ६५ दिनसम्म रहेको भए बिक्री गर्दा तिनुपर्ने लाभकर ५ प्रतिशत हुने...
काठमाण्डु, १४ जेठ– नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभा बैठकमा पेश गरेको आर्थिक वर्ष ०८९/८० को आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति आय बढेर १ हजार ३ सय ८१ डलर पुगेको उल्लेख छ । उनले नेपालीको प्रतिव्यक्ति आय एक वर्षमा १०.८...
काठमाण्डु, १३ जेठ– सरकारले पेट्रोलियम पदार्थमा अहिले लगाइँदै आएको कर घटाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम...
काठमाण्डु, ८ जेठ– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको बिक्री मूल्य स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८...
काठमाण्डु, ५ जेठ– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए । यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै...
काठमाण्डु, ३ जेठ– अर्थमन्त्री जनार्दन शर्माले देका विभिन्न ठाउँमा खेतीयोग्य जमिन बाँझो हुन र युवाहरु विदेशिनु देशका लागि चुनौतीपूर्ण भएको बताएका छन् । मंगलबार उनले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने बताए । ‘कृषि क्षेत्रको उत्पादन...
काठमाण्डु, १ जेठ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३ कायम गरिएको छ। नयाँ बिक्री मूल्य शनिबार राती १२...
काठमाण्डु, ३१ वैशाख– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । निगमका अनुसार रनयाँ मूल्य सूची राति १२ बजेबाट लागू हुनेछ । योसँगै...
काठमाण्डु, २७ वैशाख– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँलेय ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार...
काठमाण्डु, २६ वैशाख– राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो...
काठमाण्डु, २६ वैशाख– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको बताएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य सामान्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । यससँगै, आज छापावाल...
काठमाण्डु, २५ वैशाख– साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ उकालो लागेको छ। वैशाख २५ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। चाँदी पनि आज तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार साताको पहिलो दिन, ९८ हजार...