काठमाण्डु, २४ वैशाख– झन्डै ४४ खर्ब रूपैयाँ बराबर पुँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ। कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ। यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार सेयर बजारका सन्दर्भमा एक छलफल चलाएको छ। छलफलमा नियामक निकायदेखि सरोकारवालाको...
काठमाण्डु, २२ वैशाख– नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह...
काठमाण्डु, २२ वैशाख– विहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य १४ सय रुपैयाँले उकालो लागेको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो ।मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८...
गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् ।...
काठमाण्डु, २१ वैशाख– इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष...
काठमाण्डु, २१ वैशाख– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि...
काठमाण्डु, २० वैशाख– अर्थमन्त्री जनार्दन शर्माले देशका बाँझो जमिन र कृषि उत्पादनको अडिट गर्नुपर्ने बेला आएको बताएका छन् । प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले देशमा गरिबीका साथै बाँझो जमिन र कृषिको सहि ढंगले अडिट गर्नुपर्ने बताएका हुन् ।...
काठमाण्डु, २० वैशाख– साताको तेस्रो दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्नेक्रममा हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार...
काठमाण्डु, १९ वैशाख– साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से चरिसूचकमा पहिरो गएको छ । लागातार ओरालो लाग्दै आएको बजार सोमबार सोमबार ४८.७३ अंकले घटेको हो । योसँगै नेप्से २ हजार ३ सय ७ दशमलब ४४ बिन्दुमा झरेको छ । समग्रमै बजार...
काठमाण्डु, १९ वैशाख– साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी...
काठमाण्डु, १८ वैशाख– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि...
काठमाण्डु, १६ वैशाख– सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।...