काठमाण्डु, २७ चैत– साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार...
काठमाण्डु, २५ चैत– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो । अधिकारीमाथि सरकारको अर्थनीतिसम्बन्धी महत्वपूर्ण सूचना चुहाएको आरोप छ । अधिकारीलाई पदमुक्त गर्न पूर्वन्यायाधीश पुरुषोत्तम...
काठमाण्डु, २५ चैत– शुक्रबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको...
काठमाण्डु, २५ चैत– अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको तुलना हुनै नसक्ने बताएका छन् । ्शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको...
काठमाण्डु, २३ चैत– नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो । ऊर्जा मन्त्री पम्फा...
काठमाण्डु, २३ चैत– सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, २२ चैत– सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी...
काठमाण्डु, २१ चैत– नियमित रुपमा ओरालो लाग्दै आएको शेयर बजार साताको दोश्रो दिन सोमबार पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से १५.९४ अंकले घटेर २ हजार ४ सय ९७ रुपैयाँ ४७ पुगेको छ । २ सय २६ कम्पनीको ३४ लाख २९ हजार ९१७...
काठमाण्डु, २० चैत– सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, १८ चैत– शुक्रबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा...
काठमाडु, १७ चैत– हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी १९ चैतदेखि काठमाण्डुको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति...
काठमाण्डु, १६ चैत– बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २००...