अर्थ

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

२०७८ चैत ३ गते १६:०७

काठमाण्डु, ३ चैत–  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ...

फेरि उकालो लाग्यो सुनको मूल्य

२०७८ चैत ३ गते ११:५७

काठमाण्डु, ३ चैत– विहीबार सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो । यस्तै,...

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७८ चैत २ गते २२:००

काठमाण्डु, २ चैत– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूची पठाएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ चैत २ गते १५:२७

काठमाण्डु, २ चैत–  नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९...

सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ

२०७८ चैत २ गते ११:४२

काठमाण्डु, २ चैत–  साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले...

व्यावसायिक आचरणविपरीत गतिविधि गर्नेलाई चार करोड जरिवाना

२०७८ चैत १ गते १७:०८

काठमाण्डु, १ चैत–  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हीतविपरितका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका...

ह्वात्तै घट्यो सुनको मुल्य

२०७८ चैत १ गते १०:५२

काठमाण्डु, १ चैत–  एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १...

प्रविधिमा समस्या देखिएपछि रोकियो सेयर कारोबार

२०७८ फागुन ३० गते १४:३७

काठमाण्डु, ३० फागुन–  सोमबार दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको...

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो: अर्थमन्त्री

२०७८ फागुन २९ गते १३:४०

काठमाण्डु, २९ फागुन–  अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए। ‘देशको अर्थतन्त्र यतिबेला...

सुनको मूल्य निरन्तर बढ्यो

२०७८ फागुन २९ गते ११:३३

काठमाण्डु, २९ फागुन– साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, गत साताको अन्तिम दिन शुक्रबार...

झन्डै १३ अर्बको धान आयात

२०७८ फागुन २८ गते १७:३१

काठमाण्डु, २८ फागुन–  चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।  सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु...

बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर

२०७८ फागुन २७ गते १७:११

काठमाण्डु, २७ फागुन–   राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us