अर्थ

बढ्यो सुनको मूल्य

२०७८ फागुन २७ गते ११:५८

काठमाण्डु, २७ फागुन– नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको...

लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो

२०७८ फागुन २६ गते ११:४४

काठमाण्डु, २६ फागुन–  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार पाँच सयले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियोे । आज तेजाबी सुनको...

सुन अहिलेसम्मकै महँगो

२०७८ फागुन २५ गते १२:१२

काठमाण्डु, २५ फागुन–  नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको...

सुनको मूल्य तोलाको १ लाख नाघ्यो

२०७८ फागुन २२ गते ११:११

काठमाण्डु, २२ फागुन– नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको...

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

२०७८ फागुन २१ गते १४:३२

तनहुँ, २१ फागुन–  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् । नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको...

आज सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ

२०७८ फागुन २० गते ११:०४

काठमाण्डु, २० फागुन– आज शुक्रबार सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको...

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि

२०७८ फागुन २० गते ७:३४

काठमाण्डु, २० फागुन– नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको छ । निगम सञ्चालक समिति बैठकले वृद्धि गरेको नयाँ मूल्य आजदेखि लागू भएको छ । योसँगै अब पेट्रोल र डिजेलको मूल्य प्रतिलटिर १ सय ५० रुपैयाँ र मट्टितेलको मूल्य...

स्थानीय तह निर्वाचनका लागि सरकारले आयोगलाई दिने भयो ८ अर्ब ११ करोड बजेट

२०७८ फागुन १९ गते १७:४२

काठमाण्डु, १९ फागुन– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको बताएको छ । स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्...

ओरालो लाग्यो सुनको मूल्य

२०७८ फागुन १९ गते १२:३०

काठमाण्डु, १९ फागुन– सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घटे्को छ । बुधबार भने सुनको मुल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो । आज (बिहीबार) छापावाल सुनको मुल्य तोलामा ९९ हजार रुपैयाँ कायम छ भने तेजावी सुनको मुल्य ९८ हजार पाँच सय रुपैयाँ तोकिएको...

बुधबार उकालो लाग्यो सुनको मूल्य

२०७८ फागुन १८ गते १०:५९

काठमाण्डु, १८ फागुन– बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम...

मंगलबार ६०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

२०७८ फागुन १७ गते ११:१४

काठमाण्डु, १७ फागुन– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य...

सुनको मूल्य एकैदिन २ हजार ५ सयले बढ्यो

२०७८ फागुन १२ गते १३:११

काठमाण्डु, १२ फागुन– बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा उकालो लागेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us