अर्थ

बुधबार सुनको मूल्‍य तोलामा ५०० रुपैयाँले घट्यो

२०७८ फागुन ११ गते १२:२१

काठमाण्डु, ११ फागुन– बुधबार सुनचाँदी नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य...

खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ

२०७८ फागुन ११ गते ११:३९

काठमाण्डु, ११ फागुन–  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हाे । लगानीकर्ताले न्यूनतम...

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बी एण्ड बी अस्पतालमा विशेष छुट

२०७८ फागुन १० गते १८:०६

काठमाण्डु, १० फागुन– नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौैंको बि एण्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता भएको हो । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको...

सात महिनामा बढ्यो निर्यात

२०७८ फागुन १० गते १६:३२

काठमाण्डु, १० फागुन–  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६०...

दोहोरो अंकले बढ्यो नेप्से

२०७८ फागुन १० गते १६:०६

काठमाण्डु, १० फागुन– साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १७ दशमलव ४२ अंकले बढेर दुई हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि सोमबार पनि नेप्से परिसुचक दोहोरो अंकले...

१५ महिनायताकै महंगो सुन

२०७८ फागुन १० गते ११:३०

काठमाण्डु, १० फागुन– नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै मूल्य वृद्धि भएको छ । आज(मंगलबार) तोलामा आठ सय रुपैयाँले बढेर छापावाल सुनको मुल्य ९७ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ...

क्यासिनो कम्पनीबाट ८१ करोड राजस्व संकलन

२०७८ फागुन ९ गते १४:१७

काठमाण्डु, ९ फागुन–  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए। ‘रोयल्टी नतिर्ने क्यासिनोले...

सोमबार ओरालो लाग्यो सुनको मूल्य

२०७८ फागुन ९ गते ११:२०

काठमाण्डु, ९ फागुन– नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य चार सयले घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला...

शुक्रबार पनि उकालो लाग्यो सुनको मूल्य

२०७८ फागुन ६ गते १२:४८

काठमाण्डु, ६ फागुन– नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनमा मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो। महासंघले...

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

२०७८ फागुन ५ गते १५:२६

काठमाण्डु, ५ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा...

तोलामा एक हजारले बढ्यो सुनको मुल्य

२०७८ फागुन ५ गते १२:०२

काठमाण्डु, ५ फागुन– सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँ कारोबार भएको थियो...

बाँडफाँट भयो इमर्जिङ नेपालको आईपीओ

२०७८ फागुन ४ गते १६:५०

काठमाण्डु, ४ फागुन– इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो आईपीओ बाढेको हो । सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us