अर्थ

आइतबार सुनको मूल्य स्थिर

२०७८ माघ २३ गते १२:१४

काठमाण्डु, २३ माघ– साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको...

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

२०७८ माघ २२ गते १५:५३

सिरहा, २२ माघ–  बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ । इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै...

शुक्रबार ओरालो लाग्यो सुनको मूल्य

२०७८ माघ २१ गते ११:४७

काठमाण्डु, २१ माघ– शुक्रबार सुनचाँदी दुबैको भाउ घटनाको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा...

राष्ट्र बैंककाे २१ करोड मुद्दतीमा लगानी गर्न वित्तीय संस्थालाई दुई दिन मात्रै बाँकी

२०७८ माघ २१ गते १०:३५

काठमाण्डु, २१ माघ–  नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ । राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक...

बुधबार ३०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

२०७८ माघ १९ गते ११:३४

काठमाण्डु, १९ माघ– साताको चौथो दिन बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य तोक्तै सुको मुल्य उकालो लागेको जनाएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य...

मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

२०७८ माघ १९ गते ११:२४

लमजुङ,१९ माघ– लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई...

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

२०७८ माघ १८ गते ११:३१

काठमाण्डु, १८ माघ–  सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको...

४०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ माघ १७ गते ११:०५

काठमाण्डु, १७ माघ–  सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७८ माघ १७ गते ११:०२

काठमाण्डु, १७ माघ–  नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर...

एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

२०७८ माघ १६ गते १५:२८

काठमाण्डु, १६ माघ–  साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८...

सेयर बजारमा हरियाली

२०७८ माघ १६ गते १३:४५

काठमाण्डु, १६ माघ–  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनील लगायतले...

आइतबार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ माघ १६ गते १२:०३

काठमाण्डु, १६ माघ– साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपालप सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us