अर्थ

तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ माघ १४ गते ११:०५

काठमाण्डु, १४ माघ– सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,...

प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ माघ १२ गते ११:२३

काठमाण्डु, १२ माघ– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम...

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

२०७८ माघ ११ गते ११:४३

काठमाण्डु, ११ माघ– सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार...

सोमबार सुनचाँदीको मूल्य स्थिर

२०७८ माघ १० गते ११:३५

काठमाण्डु, १० माघ– साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको...

आइतबार ३०० ले घट्यो सुनको मूल्य

२०७८ माघ ९ गते ११:१०

काठमाण्डु, ८ माघ– साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।...

बढ्यो सुनको मूल्य

२०७८ माघ ६ गते ११:५३

काठमाण्डु, ६ माघ– नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो...

३८ अंकले घट्दा ६ अर्ब दुई करोड रुपैयाँको कारोबार

२०७८ माघ ५ गते १६:३८

काठमाण्डु, ५ माघ– साताको चौथौ दिन नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन १० दशमलव ७८ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि ३८ दशमलव ३५ अंकले घटेर २८ सय ९८ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स...

ताेलामा एक सयले बढ्याे सुनको मूल्य

२०७८ माघ ५ गते ११:४२

काठमाण्डु, ५ माघ– साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय...

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

२०७८ माघ ५ गते ११:४०

काठमाण्डु, ५ माघ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर...

मंगलबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०७८ माघ ४ गते ११:५९

काठमाण्डु, ४ माघ– आज (मंगलबार) नेपाली बजारमा सुन प्रतितोलामा एक सयले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६००...

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०७८ माघ ३ गते ११:०९

काठमाण्डु, ३ माघ– आज (सोमबार) सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । आइतबार सुन प्रतितोला...

आइतबार ओरालो लाग्यो सुनचाँदीको मूल्य

२०७८ माघ २ गते ११:१९

काठमाण्डु, २ माघ– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो । महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us