अर्थ

खल्यो राष्ट्र उत्थान लघुवित्तको आईपीओ

२०७८ फागुन ४ गते १५:३५

काठमाण्डु, ४ फागुन– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुल्ला गरेको छ । उक्त लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको ल्याएको छ । सेयर फागुन...

बुधबार ओरोलो लाग्यो सुनको मूल्य

२०७८ फागुन ४ गते ११:५३

काठमाण्डु, ४ फागुन– आज(बुधबार) सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मुल्य बुधबार भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज(बुधबार) छापावाल सुनको मुल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको...

मंगलबार ह्वातै बढ्यो सुनको मुल्य : तोलाको कति ?

२०७८ फागुन ३ गते ११:३५

काठमाण्डु, ३ फागुन– एकै दिन सुनको मुल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मुल्य तोलामा १२ रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । साथै आज (मंगलबार) तेजाबी सुनको मुल्य समेत तोलामा...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ

२०७८ फागुन १ गते १७:३९

काठमाण्डु, १ फागुन–   जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोलाप्रथाबाट सेयर पाएका छन् । सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो...

व्याजदर वृद्धिले सेयर बजारमा पहिरो

२०७८ फागुन १ गते १६:१८

काठमाण्डु, १ फागुन–  बैंकको व्याजदर वृद्धि र राजनीतिक तरंगले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो । २ सय २७ वटा कम्पनीको १ करोड १६...

ह्वातै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

२०७८ फागुन १ गते १२:२०

काठमाण्डु, १ फागुन– साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ...

सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

२०७८ माघ २९ गते १७:५०

झापा, २९ माघ– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी...

६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि

२०७८ माघ २६ गते १६:२५

काठमाण्डु, २६ माघ–  चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ । यी वस्तुको मूल्यवृद्धि २१. २२ प्रतिशत रहेको छ । पेय...

खुल्यो इमर्जिङ नेपालको आईपीओ

२०७८ माघ २६ गते ११:३८

काठमाण्डु, २६ माघ–  इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ५ करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो...

फेरि उकालो लाग्यो सुनको मूल्य

२०७८ माघ २६ गते ११:३४

काठमाण्डु, २६ माघ– बुधबार सुनचाँदीका मूल्यमा उकालो लागेको छ । मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो । त्यसैगरी, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम...

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल

२०७८ माघ २४ गते १७:५०

काठमाण्डु, २४ माघ– कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी...

सयले बढ्यो सुनको मूल्य

२०७८ माघ २४ गते ११:२०

काठमाण्डु, २४ माघ– साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us