६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि

काठमाण्डु टुडे २०७८ माघ २६ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २६ माघ–  चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ । यी वस्तुको मूल्यवृद्धि २१. २२ प्रतिशत रहेको छ । पेय पदार्थ तथा खाद्य वस्तुमा मूल्यवृद्धि ४.९२ प्रतिशत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us