ह्वातै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७८ फागुन १ गते १२:२० मा प्रकाशित

काठमाण्डु, १ फागुन– साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us