१५ महिनायताकै महंगो सुन

काठमाण्डु टुडे २०७८ फागुन १० गते ११:३० मा प्रकाशित

काठमाण्डु, १० फागुन– नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै मूल्य वृद्धि भएको छ ।

आज(मंगलबार) तोलामा आठ सय रुपैयाँले बढेर छापावाल सुनको मुल्य ९७ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us