अर्थ

मंगलबार पनि ओरालो लाग्यो सुनको मूल्य

२०७९ वैशाख १३ गते ११:५६

काठमाण्डु, १३ वैशाख– साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो । हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले...

सोमबार सुनचाँदीको मूल्य घट्यो

२०७९ वैशाख १२ गते ११:२४

काठमाण्डु, १२ वैशाख– साताको दोस्रो दिन सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ...

आइतबार ओरालो लाग्यो सुनको मूल्य

२०७९ वैशाख ११ गते ११:००

काठमाण्डु। ११ वैशाख– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो । उस्तै, तेजाबी सुनको मूल्य समेत...

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ : मन्त्री भुसाल

२०७९ वैशाख १० गते १५:२७

काठमाण्डु, १० वैशाख–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा...

बुधबार सुनको मूल्य प्रतितोला १५०० ले घट्यो

२०७९ वैशाख ७ गते १२:०१

काठमाण्डु, ७ वैशाख– बुधबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले ओरालो लागेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य...

सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

२०७९ वैशाख ५ गते ११:४१

काठमाण्डु, ५ वैशाख–साताको दोस्रो दिन सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५००...

अर्थतन्त्र सुधार्ने काम गरिरहेको छुः अर्थमन्त्री

२०७९ वैशाख ५ गते ११:३५

काठमाण्डु, ५ वैशाख– अर्थमन्त्री जनार्दन शर्माले केही व्यक्ति तथा समूहले मुुलुकको अर्थ व्यवस्थालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले अर्थतन्त्रलाई चुनावी एजेण्डा बनाउने प्रयास भएको बताए । शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा अग्रसर...

कोरोना कम भएपछि आउन थाले दैनिक २ हजार जनासम्म पर्यटक

२०७९ वैशाख ४ गते १७:५३

काठमाण्डु, ४ वैशाख–  कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ। सन् २०२२ को अप्रिल १ देखि १०...

अमेरिकाले नेपाललाई एमसीसीमा भन्दा धेरै पैसा दिने

२०७९ वैशाख २ गते १४:३६

काठमाण्डु, २ वैशाख– अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । अमेरिकी विकास सहायता संस्था यूएसएआईडीले करिब ७९ अर्ब ७१ करोड अनुदान दिने भएको हो । कार्कीले उक्त सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाहेकको भएको स्पष्ट गरे । मन्त्रिपरिषदको हालैको बैठकले...

बुधबार सुनको मूल्य ६ सयले बढ्यो

२०७८ चैत ३० गते ११:३३

काठमाण्डु, ३० चैत– साताको चौथो दिन बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको एक लाख नौ...

अर्थतन्त्रमा संकट आएको छैनः अर्थमन्त्री शर्मा

२०७८ चैत २८ गते १७:२३

काठमाण्डु, २८ चैत– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य...

सोमबार २०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

२०७८ चैत २८ गते ११:४३

काठमाण्डु, २८ चैत– नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us