अर्थ

हिमालयन हाइड्रोपावरको आईपीओ १५ असारदेखि खुल्ने

२०७९ असार ७ गते ११:३२

काठमाण्डु, ७ असार– हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५०...

बुलिस बजारमा प्रवेश गर्दै नेप्से

२०७९ असार ६ गते १८:१४

काठमाण्डु, ६ साउन–निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार पनि पहिरो गएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लाग्दा नेप्से राताम्य भएको छ । शेयर कारोबार मापक नेप्से ४९.३१ अंकले घटेर १ हजार ८सय ८४. ८१ बिन्दुमा झरेको छ । अघिल्लोपटक बुलिस बजारमा शेयर...

सेयर बजारमा उच्च गिरावट, १७९ कम्पनीको सेयर मूल्य घट्यो

२०७९ असार ५ गते १६:३७

काठमाण्डु, ५ असार– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । यस दिन सेयर बजार राताम्य बनेको छ । आइतबार १३ वटै सूचकको सेयर मूल्य घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव २७ अंकले घटेर १९३४।११...

शुक्रबार तोलामा ५०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

२०७९ असार ३ गते १२:५८

काठमाण्डु, ३ असार– नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

२०७९ असार २ गते १७:३८

काठमाण्डु, २ असार– लगातार घटिरहेको नेपाली सेयर बजारमा आज बिहीबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३।१० अंकले बढेर ३८२ विन्दुमा...

बिहीबार तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ असार २ गते १२:५०

काठमाण्डु, २ असार– साताको पाँचौ दिनमा नेपाली बजारममा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। बिहीबार तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै,...

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

२०७९ असार २ गते १२:२२

काठमाण्डु, २ असार– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जर सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश...

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से १९६६ बिन्दुमा ओर्लियो

२०७९ असार १ गते १५:३४

काठमाण्डु, १ असार– साताको चौथो दिन आज बुधबार पनि नेपाली सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा करिब ३० अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा झरेको...

बुधबार ओरालो लाग्यो सुनको मूल्य

२०७९ असार १ गते ११:५५

काठमाण्डु, १ असार– साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ। आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।...

नेप्से आज गत १८ महिना यताकै कम बिन्दुमा झ¥यो

२०७९ जेठ ३१ गते १६:४१

काठमाण्डु, ३१ जेठ– साताको तेस्रो दिन आज पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार...

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने

२०७९ जेठ ३१ गते १५:३१

काठमाण्डु, ३१ जेठ– जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको छ । सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको छ । सोहि अनुसार कृषि...

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

२०७९ जेठ ३१ गते १४:१०

सुर्खेत, ३१ जेठ–  सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन। वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ। यहाँका पम्पमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us