बुलिस बजारमा प्रवेश गर्दै नेप्से

काठमाण्डु टुडे २०७९ असार ६ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, ६ साउन–निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार पनि पहिरो गएको छ ।

सोमबार सबै उपसमूहको मूल्य ओरालो लाग्दा नेप्से राताम्य भएको छ । शेयर कारोबार मापक नेप्से ४९.३१ अंकले घटेर १ हजार ८सय ८४. ८१ बिन्दुमा झरेको छ । अघिल्लोपटक बुलिस बजारमा शेयर सबैभन्दा उच्च बिन्दु १ हजार ८ सय ८१ मा थियो ।

सोमबार कूल २ सय ३० कम्पनीको ३६ हजार ४ सय ६४ कारोबारबाट ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भयो । यस दिन १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने पोजेटिभ सर्किट लागेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us