पर्वत, ४ कात्तिक– पर्वत जिल्लाका सबै सडकमा गाडी गुडाउने योजनाअनुसार चालु अवस्थामा रहेका सडकको मर्मत गर्न लागिए पनि ट्र्याकसमेत नखोलिएको सडकसमेत मर्मतमा परेको छ । जिल्ला विकास समितिले आकस्मिक मर्मत कोषअन्तर्गत जिल्लाका ‘क’ वर्गका ३२ वटा सडक र ‘ख’ वर्गका ३८ वटा सडकको मर्मत...
बर्दिवास, ३ कात्तिक–बडादसैँ पर्वसँगै लगातार परेको चारदिने झरीले उखुबाली सोत्तर पारेर ढालेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् । महानवमीको दिन दिउँसोदेखि त्रयोदशीको बिहानसम्म हावाहुरीसँगै परेको झरीले उखुका बोट ढालेपछि जिल्लाका किसान चिन्तित भएका हुन् । एक महिनापछि नै काट्न थालिने उखु हावाहुरीसँगैको चारदिने...
सुर्खेत, ३ कात्तिक । मध्यपश्चिम क्षेत्रकै सदरमुकाम सुर्खेतका तीन दर्जन गाविसमा अझै बिजुली बत्ती पुग्न सकेको छैन । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रका करिब ३६ गाविसका नागरिक अँध्यारोमै बस्न बाध्य भएका छन् । कतिपय नागरिकले बिजुली नहुँदा वैकल्पिक रुपमा सोलारको प्रयोग गरिरहेका छन् भने...
काठमाण्डु, –मुलुकको विकासको प्रभावकारिताका निम्ति अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने उद्देश्यले ११ वर्षअघि लागू गरेको वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्न सरकारले नयाँ विकास सहयोग नीतिको मस्यौदा तयार पारेको छ । सरकारले हालै तयार पारेर विकासका साझेदारलाई उपलब्ध गराएको ‘विकास सहायता नीति’को मस्यौदामा विकास निर्माणका परियोजना...
नयाँ दिल्ली, २ कात्तिक–भारतमा प्रहरीले प्रमुख उद्योगपतिलाई भष्टाचारको आरोप लगाएपछि व्यावसायिक समूह ‘कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री’ का अध्यक्ष क्रिस गोपालकृष्णनले व्यापारिक समूहमा ‘त्रासको वातावरण’ बनेको र यसले मुलुकको अर्थतन्त्रलाई प्रभावित बनाउनसक्ने चेतावनी दिएका छन । यसअघि केन्द्रीय अन्वेषण ब्युरोले आदित्य बिडला समूहका अध्यक्ष कुमार...
भक्तपुर, २ कात्तिक–गाउँ गाउँमा गरिएको व्यावसायिक फूलखेतीका कारण यतिखेर जिल्लाका अधिकांश गाउँ राताम्यै भएका छन् । जिल्लामा फूलखेती गरिएका गाउँघर र टोल टोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल ढकमक्क फुलेका छन् । भक्तपुरको सबैभन्दा बढी फूलखेती हुने जिल्लाको दक्षिणी भेगको गुण्डु...
जुम्ला, १ कात्तिक–यस पटकको दसैँमा जुम्ला जिल्लामा मात्र करिब पौने चार करोड बराबरको चौपाया खरिद–बिक्री भएको छ । बर्सेनि तिब्बतबाट भेडाच्याङ्ग्रा आउने गरेकोमा यसपटक भने जुम्लासहित बाजुरा, मुगु र कालीकोटबाट भेडाबाख्रा खरिद बिक्रीका लागि ल्याइएको थियो । जुम्लाका ताम्ती, मालिकाठाँटा, गज्र्याङ्कोट, घोडेमहादेव, विराट, शनिगाउँ,...
गौशाला, ३१ असोज –दसैँको अन्तिम तीन दिन महोत्तरीमा परेको अविरल वर्षाका कारण जिल्लामा लाखाँै मूल्य बराबरको दलहन तथा तेलहन बाली नष्ट भएको छ । जिल्लाको ७६ गाविस र १ नगरपालिका क्षेत्रभित्र रहेको हजाराँै हेक्टर जग्गामा छरिएको लाखाँै मूल्य बराबरको दलहन तथा तेलहन बालीलाई लगातार...
सुर्खेत, ३१ असोज–आर्थिक अभावका कारण सुर्खेतमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रम प्रभावित भएको छ । राज्यले पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यो कार्यक्रम प्रभावित भएको अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गरिएका विद्यालयले गुनासो गरेका छन् । जिल्लामा हालसम्म अनिवार्य तथा निःशुल्क...
वीरगन्ज, ३१ असोज–विगत केही दिनदेखि हरियो तरकारीको मूल्य अत्यधिक रुपमा बढ्न थालेपछि सर्वसाधरणका लागि तरकारी खरिद गर्न अप्ठ्यारो भइरहेको छ । दसैँको बिदापछि तरकारीको मागमा आएको वृद्धिसँगै अहिले वीरगन्जमा हरियो तरकारीको मूल्य अकासिएको हो । मागअनुसार आपूर्ति हुन नसकेको र वीरगन्ज वरिपरिका सीमा क्षेत्रमा...
काठमाण्डु, २९ असोज – अर्थमन्त्री शङ्कर कोइरालाले नेपालको गरिबी घटाउने विकासका परियोजनामा थप आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयमा हालै सम्पन्न वार्षिक बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको सामाजिक–आर्थिक विकासका लागि...
भक्तपुर, २८ असोज-पर्यटन वर्ष–२०११ लाई सफल बनाउन पर्यटकीय क्षेत्रलाई स्वच्छ एवम् सफा बनाई पर्यटकीय मार्गको विकास र संरक्षण गर्न निर्माण गरिएको नगरकोट धुलिखेल पर्यटन मार्ग अहिले अलपत्र परेको छ । नेपाल पर्यटन तथा पर्यावरण आधारशिला (नेटिफ)ले पर्यटन वर्षलाई सफल बनाउन सञ्चालन गरेको वातावरण संरक्षण...