गरिबी घटाउने विकास परियोजनामा सघाउन विश्व बैंकसँग अनुरोध

काठमाण्डु टुडे २०७० असोज ३० गते ०:१५ मा प्रकाशित

काठमाण्डु, २९ असोज – अर्थमन्त्री शङ्कर कोइरालाले नेपालको गरिबी घटाउने विकासका परियोजनामा थप आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।
Shankar-Prasad-Koiralaवासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयमा हालै सम्पन्न वार्षिक बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको सामाजिक–आर्थिक विकासका लागि थप सहयोग गर्न आग्रह गरेको बताए ।

पूर्वाधार विकास, जलविद्युत् उत्पादन, पर्यटन प्रवद्र्धनको क्षेत्रमा नेपाललाई पुँजीको आवश्यकता रहेको र ती क्षेत्रको विकासबाट रोजगारीका अवसरको सिर्जना भई गरिबी घटाउन मद्दत पुग्ने भएकाले नियमित सहयोगका अतिरिक्त थप सहायताको आवश्यकता परेको बैंकका अधिकारीलाई आफूले अवगत गराएको जानकारी उनले दिए ।

सन् २०२२ मा नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सरकारको योजनामा सघाउन पनि विश्व बैंकको सहयोग महत्वपूर्ण हुने नेपालको अवधारणा आफूले प्रस्तुत गरेको मन्त्री कोइरालाले बताए ।

बैठकमा भाग लिन मन्त्री कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली गत सोमबार अमेरिका प्रस्थान गरेको थियो ।

ul/aL 36fpg] ljsf; kl/of]hgfdf ;3fpg ljZj a}+s;Fu cg’/f]w

    

     sf7df8f}F, @( c;f]h cy{dGqL zª\s/ sf]O/fnfn] g]kfnsf] ul/aL 36fpg] ljsf;sf kl/of]hgfdf yk cfly{s ;xof]u pknAw u/fpg cfu|x u/]sf 5g\ .

    

     jfl;ª\6g l8;Ll:yt ljZj a}+ssf] k|wfgsfof{nodf xfn} ;DkGg jflif{s a}7sdf efu lnP/ d+unaf/ :jb]z kms]{sf pgn] ljdfg:yndf ;~rf/sdL{;Fu s’/f ub}{ g]kfnsf] ;fdflhs–cfly{s ljsf;sf nflu yk ;xof]u ug{ cfu|x u/]sf] atfP .

    

     k”jf{wf/ ljsf;, hnljB’t\ pTkfbg, ko{6g k|j4{gsf] If]qdf g]kfnnfO{ k’FhLsf] cfjZostf /x]sf] / tL If]qsf] ljsf;af6 /f]huf/Lsf cj;/sf] l;h{gf eO{ ul/aL 36fpg d2t k’Ug] ePsfn] lgoldt ;xof]usf cltl/Qm yk ;xfotfsf] cfjZostf k/]sf] a}+ssf clwsf/LnfO{ cfkm”n] cjut u/fPsf] hfgsf/L pgn] lbP .

    

     ;g\ @)@@ df g]kfnnfO{ cltsd ljsl;t d’n’saf6 ljsf;zLn /fi6«df :t/f]Gglt ug]{ ;/sf/sf] of]hgfdf ;3fpg klg ljZj a}+ssf] ;xof]u dxTjk”0f{ x’g] g]kfnsf] cjwf/0ff cfkm”n] k|:t’t u/]sf] dGqL sf]O/fnfn] atfP .

    

     a}7sdf efu lng dGqL sf]O/fnfsf] g]t[Tjdf kfFr ;b:oLo 6f]nL ut ;f]daf/ cd]l/sf k|:yfg u/]sf] lyof] .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us