१० कात्तिक–बेलायती दातृ संस्था डिफिड नेपालमा सोमबारदेखि नयाँ प्रमुखले कार्यभार सम्हाल्दैछिन् डोमिनिक ओनिललाई प्रतिस्थापन गर्दै डिफिडमा अर्थ विज्ञ डा.गेल मारजेटीले कार्यभार सम्हाल्न लागेकी हुन् । गेलले डिफिड नेपालको चार वर्षसम्म ३३.१ करोड पाउण्डको राष्ट्यि कार्यक्रम हेर्ने छिन् । जुन नेपलमै सवैभन्दा ठूलो द्विदेशीय कार्यक्रम हो ।...
काठमाण्डु, १० कात्तिक– नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वका उच्च सातवटा हिमाल चढ्ने अभियान थालेको ७ औं आरोहण महिला समूहले सरकारसँग सहयोगको आग्रह गरेको छ । विश्वका चारवटा अग्ला शिखरहरुको सफल आरोहण गरिसकेको सो समूहले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी आफ्नो अभियानमा सहयोग गर्न आग्रह...
ललितपुर, १० कात्तिक– गत शुक्रबारदेखि सुरु भएको सातौँ पुष्प व्यापार मेलामा गत वर्षभन्दा करिब दुई लाख रुपैयाँ आम्दानी बढी गरेको छ । मेलामा गतवर्ष १९ लाखको कारोबार भएकोमा यसपटक २१ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्षको तुलनामा दर्शकको सङ्ख्यामा समेत वृद्धि भई...
भद्रपुर, १० कात्तिक– स्थानीय बजारमा तरकारीको मूल्य बढेपछि गृहिणी घरखर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । अन्य खर्चमा छुट्टाएको रकम तरकारी खरिदमै खर्च हुन थालेको उनीहरूको गुनासो छ । एक साताअघिसम्म प्रतिकिलो रु २५ मा पाइने आलु यतिखेर प्रतिकिलो रु ६० मा...
प्युठान, १० कात्तिक–प्युठानमा अघोसित लोडसेडिङ हुदा स्थानीय आक्रोशित बनेका छन् । करीब एक महिना अघिदेखि प्युठानमा साँझ ६ बजेदेखि ८ बजेको बीचमा लोडसेडिङ हुदै आएको छ । हरेक दिन साँझ घर भित्र पस्ने, खाना पकाउने र बालबालिकाले पढ्ने बेलामा लोडसेडिङ गर्दा प्युठानका ८० हजार...
बर्दिवास, १० कात्तिक–मुलुक संविधानसभा निर्वाचनमा होमिएकै बेला महोत्तरीका किसानलाई भने अहिले धान भित्र्याउने र हिउँदेबाली लगाउने चटारो बढेको छ । कात्तिकको दोस्रो साता सुरु भएसँगै खेतमा पाकेको धान भित्र्याउने र गहुँ, चना, केराउलगायतका हिउँदेबाली लगाउने चटारो एकसाथ बढेको जिल्लाका किसानले बताएका छन् । राजनीतिक...
काठमाण्डु, ९ कात्तिक– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नेपालमा दुईसय ‘डिलक्स’ कोठायुक्त पाँच तारे होटल काठमाण्डु, पोखरा, चितवन वा लुम्बिनीमा स्थापना गर्ने घोषणा गरेको छ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँच तारे होटल खोल्न लागेको भन्दै एनआरएनका अध्यक्ष शेष घलेले यसबाट स्वदेशमै रोजगारीका अवसरहरु...
इटहरी, ९ कात्तिक– नेपालको सांस्कृतिक बाजामध्येको मादल पनि एक महत्वपूर्ण बाजाका रुपमा मानिन्छ । पश्चिम संस्कृतिका कारण नेपाली सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेका बेला सुनसरीको धरानमा भने मादलको बिक्री फस्टाइ रहेको पाइएको छ । लामो समयदेखि खुकुरीको व्यापार गर्दै आएका अधिकारी परिवारका सबै...
भद्रपुर, ८ कात्तिक–हिन्दीमा एउटा उखान प्रचलित छ “आया राम गया राम” अर्थात् ‘कतिखेर आयो, कतिखेर गयो’ थाहै हुँदैन । नेपाल टेलिकमको ‘एडिएसएल’ सेवामाथि यो उखान ठ्याक्कै चरितार्थ हुन्छ । नेपाल टेलिकमको एडिएसएल सेवा पटकपटक अवरुद्ध हुने गरेकाले सञ्चार क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्...
ताप्लेजुङ, ८ कात्तिक ८–खोल्साको सुनको नामले परिचित अलैँची टिप्न हिजोआज किसानलाई भ्याइनभ्याइ छ । टिपेपछि थुँगा छोडाउन र भट्टी लगाउन उत्तिकै मेहनत लाग्छ । गाउँमा प्रसस्त खेतला नपाउनाले अझै किसानलाई चटारो परेको हो । अझ महिला मात्रले त झनै समस्या हुने दोखु–१ की कृषक...
काठमाण्डु, ८ कात्तिक–वैदेशिक लगानी आकर्षण गर्न तथा लगानीकर्ताले दुई पटक कर तिर्नु नपरोस् भन्ने उद्देश्यले सरकाले बङ्गलादेश र मलेसियासँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्ने भएको छ । बङ्गलादेश र मलेसियासँग चाँडै सम्झौता गर्ने तयारीमा संम्बृद्ध मुलुकमा सरकार रहेका अर्थ मन्त्रालयका सहसचिव राजन खनालले बताए...
काठमाण्डु, ८ कात्तिक–उद्योगी–व्यवसायीले औद्योगिक व्यवसाय ऐन तत्काल अध्यादेशमार्पmत ल्याउन सरकारसँग माग गरेका छन् । उद्योगमन्त्री शङ्करप्रसाद कोइरालालाई आज भेटेर उनीहरूले धरासायी हुन लागेका उद्योगधन्दा जोगाउन र ट्रेड युनियनका कारण उत्पन्न समस्या सम्बोधन गर्न उक्त ऐन आवश्यक भएको उनीहरूले बताए । उनीहरूले उद्योग सञ्चालन गर्न...