अर्थ

मकैले आठ प्रतिशत खाद्य आपूर्ति

२०७० फागुन ११ गते ११:२१

वीरगन्ज, ११ फागुन– पर्सा जिल्लामा मकैले आठ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये मकैले १७ हजार १३० मेट्रिक टन आपूर्ति गर्दै आएको छ । बाँकी धानले करिब ५४ प्रतिशत र गहु“ले ३८...

आधाभन्दा बढी उद्योग सञ्चालनविहीन

२०७० फागुन ११ गते ११:१५

काठमाण्डु, ११ फागुन– नेपालमा दर्ता भएका तीन लाख साना तथा घरेलु उद्योगमध्ये आधाभन्दा बढी उद्योग सञ्चालनविहीन बनेका छन् । साना उद्योगको वित्तीय पहुँच तुलनात्मक रूपमा ज्यादै कम हुने भएकाले आर्थिक अवस्था कमजोर हुँदा उद्योग सञ्चालनको सम्भावना न्यून हुने गरेको घरेलु तथा साना उद्योग महासंघले...

एक किलोमिटर सडक बनाउन एक करोड खर्च

२०७० फागुन ११ गते ६:१३

दार्चुला, ११ फागुन– खलङ्गा खार सडकखण्डमा एक किलोमिटर सडक निर्माण गर्न एक करोड रुपैया खर्च भएको छ । ग्रामीण विकेन्द्रित पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डरिलिप) अन्तर्गत सञ्चालित सो सडकको एक किलोमिटर भाग खन्न एक करोड रुपैयााभन्दा बढी खर्च भएको हो । हिमाली क्षेत्रको सडक...

माछापालन गर्नेहरू बढे

२०७० फागुन १० गते ११:२०

बाँके, १० फागुन – जिल्ला कृषि विकास कार्यालय बा“केले आर्थिक वर्ष २०६७/६८ मा मिसन फिस अभियान सञ्चालन गरेयता व्यावसायिक माछापालन गर्ने कृषकको सङ्ख्या बढेको छ । जिल्लामा अहिले ३०५ हेक्टर क्षेत्रफल जमिनमा एक हजार १५ जना कृषकले माछापालन गर्दै आएका छन् । आर्थिक वर्ष...

यस वर्ष बाइस आयोजनालाई उत्पादन अनुमति

२०७० फागुन १० गते ९:०५

काठमाण्डु, १० फागुन – सरकारले यस वर्षको वैशाखदेखि अहिलेसम्म कुल २२ वटा जलविद्युत आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । मुलुकमा जारी ऊर्जा संकट घटाउन छिटोभन्दा छिटो जलविद्युत आयोजना सम्पन्न गर्नुपर्ने निर्देशनसहित उत्पादन अनुमति प्रदान गरिएको हो । विद्युत विकास विभागले विसं २०७० को...

निर्वाहमुखी खेती छोड्न नयाँ सङ्घर्ष

२०७० फागुन १० गते ६:०७

धादिङ, १० फागुन – निर्वाहमुखी ढङ्गबाट तरकारी खेती गरेर जीवन धान्दै आएका धादिङका किसानहरू व्यावसायिक तरकारी उत्पादन गर्न लागि परेका छन् । धेरै जग्गामा तरकारी खेती गरेर पनि थोरै मात्र आम्दानी लिन बाध्य किसान आफ्नो सीप र कलालाई व्यवस्थित गर्न प्लाष्टिकको घर बनाएर त्यसभित्र...

राजस्व वृद्धि लक्ष्यअनुरुप भएन

२०७० फागुन ९ गते ११:०८

काठमाण्डु, ९ फागुन – सरकारले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ८८ अर्ब ९० करोड ७८ लाख राजस्व सङ्कलन गरेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा एक खर्ब ९२ अर्ब ३७ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । आधाभन्दा...

विद्युत् उत्पादनमा कटौती

२०७० फागुन ९ गते ७:४१

गोरखा, ९ फागुन – देशमा दैनिक १४ घण्टा विद्युत् भार कटौती भइरहेका बेला तनहुँको आँबुखैरेनी–६ स्थित मस्र्याङ्दी जलविद्युत आयोजनाले भने विद्युत् उत्पादनमा कटौती गरेको छ । पानीको बहाव कम भएको भन्दै आयोजनाले विद्युत् उत्पादनमा २७ मेगावाट कटौती गरेको हो । ६९ मेगावाट क्षमताको सो...

तनहुँमा डेढ करोडको मलखाद बिक्री

२०७० फागुन ९ गते ५:२०

दमौली, ९ फागुन – कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षको सात महिनामा एक करोड ५१ लाख ४६ हजार ५०५ रुपैयाँ बराबरको मलखाद बिक्री गरेको छ । तनहुँ, लमजुङ र गोरखामा रहेका ६६ वटा सहकारीले कम्पनीबाट मल खरिद गरी किसानसमक्ष बिक्री गरेको...

चार करोडको तरकारी निर्यात

२०७० फागुन ८ गते ११:३९

गोरखा, ८ फागुन – जिल्लाको घ्याल्चोक गाविसस्थित जनकल्याण ताजा तरकारी सहकारी संस्था लिले चालु आर्थिक वर्षमा चार करोड मूल्य बराबरको तरकारीको कारोबार गरेको छ । किसानले उत्पादन गरेका तरकारी सिधै सहकारीले खरिद गरी सहकारीमार्फत बाहिर बिक्री हुने गर्दछ । किसानको तरकारी बिक्री गरिदिएबापत प्रतिकेजी...

माछा उत्पादन बढ्यो, भाउ घट्यो

२०७० फागुन ८ गते ११:३५

चितवन, ८ फागुन – चितवनमा माछाको उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । जिल्लामा व्यावसायिक माछापालन फस्टाएको र अहिले पोखरीहरू सफा गर्ने र सुकाउने क्रम चलिरहेकाले माछाको उत्पादन बढेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार उत्पादन वृद्धिसँगै...

जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढ्यो

२०७० फागुन ८ गते ६:०३

परासी, ८ फागुन – नवलपरासी जिल्लामा चर्को ब्याजमा जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढेको पाइएको छ । वित्तीय संस्थाभन्दा मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक गरी ऋण लिनेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ । झन्झटिलो र लामो समय लाग्ने भएका कारण स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us