काठमाण्डु,२२मंसिर–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार भएको छ । कारोबार शुरु भएपछि केही सुधार देखिए पनि आधा घण्टापछिबाट नेप्से ओरालो लागेको थियो । तर, कारोबार बन्द हुनुभन्दा आधा घण्टा अघि फेरि नेप्से सुधार हुँदै जाँदा अन्ततः आइतबार नेप्से ३.४५...
काठमाण्डु,२२मंसिर–नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज पाँच सयले घटेर ७१ हजार २ सय प्रतितोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ...
काठमाण्डु,२०मंसिर–पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१...
काठमाण्डु,२०मंसिर–आज सबै विदेशी मुद्राको विनिमय दर घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७५ पैसा रहेको...
काठमाण्डु,१९मंसिर–पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ । कुल १६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको...
काठमाण्डु,१९मंसिर–आज सुनको भाउ २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ७२ हजारमा कारोबार भएको छ । यस्तै तेजाबी सुन पनि २ सय रुपैयाँले नै घटेर ७१ हजार ७ सय...
काठमाण्डु,१८मंसिर–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा क्रमशः सुधार हुन थालेको छ । बुधबार नेप्से ८.७३ अंकले बढेर परिसूचक ११२४.४७ बिन्दुमा पुगेको छ । कुल १६९ वटा कम्पनीको ९ लाख ९० हजारभन्दा बढी कित्ता शेयर ३० करोड ८२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस...
काठमाण्डु,१८मंसिर– बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर...
काठमाण्डु,१८मंसिर–बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको थियो...
काठमाण्डु , १७ मंसिर- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.७५ अंकले बढेर १११५.७४ बिन्दुमा पुगेको छ । आज नेप्से कुल १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा...
एजेन्सी – सन् २०२०देखि भारतमा मारुती कारको मूल्य बढ्ने भएको छ । पछिल्लो एक वर्षमा कारको कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले सन् २०२० देखि आफ्नो कारको मूल्य बढाउने भएको हो । कम्पनी अहिले नै कुन...
काठमाण्डु , १७ मंसिर- साताको दोस्रो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहेको छ । आज पनि सुन तोलाको ७१ हजार चार सय रुपैयाँ छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज स्थीर छ ।...