सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १३:२० मा प्रकाशित

काठमाण्डु,१८मंसिर– बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा काराबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us