काठमाण्डु,१९मंसिर–आज सुनको भाउ २ सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ७२ हजारमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन पनि २ सय रुपैयाँले नै घटेर ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।