अर्थ

फेरि बढ्यो सुनको भाउ

२०७६ पुष २ गते १२:२१

काठमाण्डु , २ पुस— आज बुधबार सुन फेरि १ सय रुपैयाँले बढेको छ। हिजो मङ्ग लबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ७१ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी...

एन आई सी एशियाद्वारा घातक रोगको बीमा वापत १५ लाखको चेक हस्तान्तरण

२०७६ पुष २ गते ११:५८

काठमाण्डु, २ पुस — एन आई सी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लमगेमा बैंकले ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने भएको छ । यो योजना अन्तर्गत  अर्घाखाँचीका बुद्धि राम भुसाललाई बैंकले बीमा रकम वापतको १५ लाख...

सबै विदेशी मुद्राको भाउ घट्यो

२०७६ पुष २ गते ११:०३

काठमाण्डु , २ पुस – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३...

नेप्सेमा झिनो सुधार

२०७६ पुष १ गते १५:२३

काठमाण्डु , १ पुस — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । सोमबार १३.७५ अंकले घटेरको नेप्से मंगलबार १.२६ अंकले वृद्धि हुँदा परिसूचक ११५५.३७ बिन्दुमा पुगेको छ । कुल १६७ वटा कम्पनीको ८ लाख ४० हजारभन्दा बढी कित्ता शेयर २७...

सबै विदेशी मुद्राको भाउ बढ्यो

२०७६ पुष १ गते १०:५५

काठमाण्डु , पुष — आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ४३ पैसा र...

नेप्सेमा गिरावट

२०७६ मंसिर ३० गते १५:५६

काठमाण्डु , ३० मंसिर- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ४.७८ अंकले घटेको नेप्से सोमबार १३.७५ अंकले घटेर ११५४.११ बिन्दुमा झरेको छ । कुल १६६ वटा कम्पनीको १३ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर ४० करोड ७९ रुपैयाँभन्दा बढीमा...

आजको सुनको मूल्य कति ?

२०७६ मंसिर ३० गते १२:०१

काठमाण्डु , ३० मंसिर – साताको दास्रो दिन सुनको भाउमा स्थिर आएको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो । यस्तै, तेजावी सुन तोलामा ७१ हजार...

आजको विदेशी विनिमय दर

२०७६ मंसिर ३० गते ११:५६

काठमाण्डु ,३० मंसिर -नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल...

नेप्सेमा गिरावट

२०७६ मंसिर २९ गते १५:२७

काठमाण्डु,२९मंसिर–अघिल्लो साता तीव्र गतिमा बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यसको शुरुवातमै घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४.७८ अंकले घटेर ११६७.८६ बिन्दुमा झरेको छ । कारोबार शुरु भएपछि परिसूचक बढ्दै गएको भए पनि कारोबार बन्द हुने बेलामा घट्दै गएको थियो ।...

साताको पहिलो दिनमै सुनको भाउ यस्तो !

२०७६ मंसिर २९ गते १२:१७

काठमाण्डु २९ मंसिर – साताको दोस्रो दिन आज आइतबार सुन तोलामै ५ सयले बढेको छ । शुक्रबार ७० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आज आइतबार प्रतितोला ५ सयले बढेर ७१ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको...

यस्तो छ आजको विदेशी विनिमय दर

२०७६ मंसिर २९ गते ११:४८

काठमाण्डु ,२९ मंसिर- आज यूके पाउण्ड, कुवेती तथा बहराईन दिनारको भाउ उकालो लागेको छ । त्यस्तै आज आइतबार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ। छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको...

कुमारी बैंकको नयाँ शाखा अब मेलम्चीमा

२०७६ मंसिर २७ गते १४:०७

काठमाण्डु , २७ मंसिर-  कुमारी बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा आफ्नो नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाल र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us