आजको सुनको मूल्य कति ?

काठमाण्डु टुडे २०७६ मंसिर ३० गते १२:०१ मा प्रकाशित

काठमाण्डु , ३० मंसिर – साताको दास्रो दिन सुनको भाउमा स्थिर आएको छ ।

आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।

यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us