काठमाण्डु , ६ पुस— साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से १.१७ अंकले बढ्दा परिसूचक ११५०.८१ बिन्दुमा पुगेको छ । कुल १६७ वटा कम्पनीको १४ लाख ८८ हजार कित्ता शेयर करिब ३७ करोड ४४...
काठमाण्डु , ६ पुस— एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले आईभीआर सेवा सञ्चालनमा ल्याएको जनाएको छ । ग्राहकवर्गले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको...
काठमाण्डु , ६ पुस— कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशित ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख...
काठमाण्डु , ६ पुस – नेपाल राष्ट्र बैंकले आज आइतबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।...
काठमाण्डु , ६ पुस — साताको दाेस्रो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदीको...
काठमाण्डु,५पुस–नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले...
काठमाण्डु ,४ पुस— अब सहकारी सञ्चालकले प्रत्येक वर्ष आफ्नो सम्पति सार्वजनिक गर्नुपर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि....
काठमाण्डु , ४ पुस— नेपालको पेप्सी उत्पादन गर्ने कम्पनीलाई कर छलीको मुद्धा लागेको छ । पेप्सी उत्पादन गर्ने बरुण वेभरेज कम्पनीलाई झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको अभियोगसहित राजश्व अनुसन्धान विभागले बरुणविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले दायर गरेको...
काठमाण्डु,३पुस–नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी...
ललितपुर, ३ पुस — राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले सुन र चाँदीमा राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी...
काठमाण्डु ,३ पुस— आज (बिहीबार) कतारी रियालसहित केही देशको विनिमयदर सामान्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र...
काठमाण्डु , २ पुस — साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक सामान्य घटेको छ । आइतबार ४.७८ अंक र सोमबार १३.७५ अंकले घटेरको नेप्से मंगलबार १.२६ अंकले वृद्धि भएको थियो । तर, बुधबार ३.३० अंकले घट्दा परिसूचक ११५२.०७ बिन्दुमा झरेको छ ।...