अर्थ

बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा जाने

२०७६ पुष १४ गते १७:३०

काठमाण्डु, १४ पुस– बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आफूहरुको माग सम्बोधन नगरी सामाजिक सुरक्षा योजना बैंक तथा वित्तीय क्षेत्रमा लागू गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल वितीय संस्था कर्मचारी संघको राष्ट्रिय समितिका अध्यक्ष पदरमराज...

नेप्सेमा सुधार 

२०७६ पुष १४ गते १५:५५

काठमाण्डु , १४ पुस -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार ५ दशमलव ५३ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ९५ अंकमा कायम भएको छ। परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। १ सय ७७ वटा कम्पनीको १४ लाख ९१ हजार कित्ता सेयर...

आज सुनचाँदीको भाउ

२०७६ पुष १४ गते १२:०१

काठमाण्डु , १४ पुस – आज पनि सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । चार दिन यता सुनको भाउ स्थिर रहेको हो । यता चाँदीको मूल्य...

आजको अमेरिकन डलरको भाउ

२०७६ पुष १४ गते ११:४७

काठमाण्डु , १४ पुस –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा नै रहेको थियो । साउदी रियाल एकको...

नेप्सेमा गिरावट

२०७६ पुष १३ गते १५:१४

काठमाण्डु , १३ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज आइतबार नेप्से ४.९९ अंकले घटेर ११६२.४३ बिन्दुमा झरेको छ । कुल १८१ वटा कम्पनीको १५ लाख ५४ हजार कित्ता शेयर ४२ करोड २४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका...

सुन ताेलाकाे ७३ हजार …

२०७६ पुष १३ गते १२:११

काठमाण्डु , १३ पुस -साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी...

सबै विदेशी मुद्राकाे भाउ बढ्यो

२०७६ पुष १३ गते ११:०९

काठमाण्डु , १३ पुस – आइतबार सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट्रबैकले अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८६...

तोलामै ५ सयले बढ्यो सुनको भाउ

२०७६ पुष ११ गते १४:२८

काठमाण्ड , ११ पुस – साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ आकासिएको छ । हिजो प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै ५ सयले बढेको छ । आज प्रतितोला ७३ हजार ३ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी...

बढ्यो सबै विदेशी मुद्राको भाउ

२०७६ पुष ११ गते ११:३१

काठमाण्डु , ११ पुस – शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३...

उखुको मूल्य निर्धारण

२०७६ पुष १० गते १६:३४

काठमाण्डु , १० पुस – सरकारले न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको हाे । न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु...

साताको अन्तिम दिन नेप्से यस्तो

२०७६ पुष १० गते १५:४४

काठमाण्डु , १० पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन बिहीबार घटेर बन्द भएको छ । आइतबार १.१७ अंक र सोमबार १७.७७ अंकले बढेर नेप्से मंगलबार २.३७ अंक र बुधबार १.८२ अंकले बढेर ११६८.०३ बिन्दुमा पुगेको नेप्से बिहीबार ० दशमलव ६२...

सुजुकी कारको ‘सुपर स्याटरडे’ शनिबार

२०७६ पुष १० गते १३:३१

काठमाण्डु , १० पुस — नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउन सक्नेछन् । ‘सुपर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us