काठमाण्डु , १७ पुस -बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यस्तै चाँदी बिहीबार...
काठमाण्डु , १७ पुस –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा थियो ।साउदी रियाल एकको खरिददर...
काठमाण्डु , १७ पुस – एनआईसी एशिया बैंक र तिनाउ हस्पिटलबीच सम्झौता भएको छ । एनआईसी बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकलाई विभिन्न सेवासुविधामा १०५ देखि १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।...
काठमाण्डु , १७ पुस- एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ वर्ष २०२०को अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई सञ्चालनमा ल्याएको छ । बुधबारदेखि २०७७ साल आषाढ मसान्तसम्म मात्र एक रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको बैंकले बताएको छ । लगानीको महत्व साथै डिम्याट खाताको...
काठमाण्डु , १६ पुस – माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको छ । बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा...
काठमाण्डु् , १६ पुस – आज बुधबार सुनको भाउ स्थिर रहेको छ । आज हिजोकै मुल्य प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको ७३ हजार २ सयमा कारोवार भइरहेको छ । हिजो...
काठमाण्डु , १६ पुस – आज पुस १६ गते बुधबार (जनवरी १ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ। यो मूल्य मंगलबारको तुलनामा ११...
काठमाण्डु , १५ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको गिरावट देखिएको छ। परिसूचक १ दशमलव ९२ अंकले घटेर १ हजार १ सय ६६ दशमलव शून्य ३ अंकमा कायम भएको हो। मंगलबार १ सय ७७ वटा कम्पनीको १३ लाख ९ हजार...
काठमाण्डु , १५ पुस- निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ । आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको हो । ठूला करदाता कार्यालयले सर्वोच्च...
काठमाण्डु , १५ पुस- बैंक अफ काठमाण्डुले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी...
काठमाण्डु , १५ पुस –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३०...
काठमाण्डु , पुस – आज मंगलबार सुनको भाउले अहिले सम्मको उच्च रेकर्ड राखेको छ । आज प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन तोलामा २ सयले बढेको हो । यसअघि गएको भदौ १८ गते...