सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ पुष १७ गते १३:१९ मा प्रकाशित

काठमाण्डु , १७ पुस -बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यस्तै चाँदी बिहीबार ८९० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us