अर्थ

आज सबै विदेशी मुद्राको भाउ घट्यो

२०७६ पुष २४ गते १२:०९

काठमाण्डु , २४ पुस –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा नै रहेको थियो । साउदी रियाल एकको खरिददर...

एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा

२०७६ पुष २४ गते ११:५१

काठमाण्डु , २४ पुस – एनआइसी एशिया बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने हेतुले सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट  www.nicasiabank.com  मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको...

नेप्सेमा गिरावट

२०७६ पुष २३ गते १५:४९

काठमाण्डु , २३ पुस -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बुधबार ओरालो लागेको छ । नेप्से परिसुचक नेप्से सात दशमलव ३२ अंकले घटेर एक हजार २०९ दशमलव ६० कायम भयो भने कारोबार रकम ७३ करोड २१ लाख रुपियाँ बराबरमा सीमित भयो । आज धेरै...

अमेरिकन डलरको भाउ खट्यो

२०७६ पुष २३ गते १२:४८

काठमाण्डु , २३ पुस – बुधबार मलेसियन रिंगिट र कोरियन वनको भाउ बढेको छ । अरु विदेशी मुद्रा भने घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर...

तोलामै एक हजारले बढ्यो सुनको भाउ

२०७६ पुष २३ गते ११:१६

काठमाण्डु , २३ पुस -अमेरिका र इरानको बिग्रिदो सम्बन्धले सुनको मुल्यमा उतावचढाव आइरहेको छ । हिजो ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज एकै दिन तोलामा एक हजारले बढेर ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको...

नेप्से बढ्ने क्रम जारी

२०७६ पुष २२ गते १५:५०

काठमाण्डु , २२ पुस- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको तेश्रो दिन मंगलवार नेप्से १६ दशमलव २३ अंकले बढेर १ हजार २ सय १६ दशमलव ९२ अंकमा कायम भएको छ भने कारोबार रकम एक खर्ब नाघेको छ । आज १७९ कम्पनीका ३८ लाख ८०...

घट्यो सुनको भाउ

२०७६ पुष २२ गते ११:५८

काठमाण्डु , २२ पुस – निरन्तर ओरालो लागेको सुनको भाउ आज ५ सयले घटेको छ । हिजो ७६ हजार पुगेको सुनको भाउ आज घटेर ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले बताएको छ । त्यस्तै ,आज तेजावी सुन भने ७५...

आज सबै विदेशी मुद्राको भाउ बढ्यो

२०७६ पुष २२ गते ११:०४

काठमाण्डु ,२२ पुस- आज सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट बैकले आज एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४० पैसा रहेको तोकेको छ। सोमबारको तुलनामा २२ पैसा बढेको हो । त्यस्तै युके पाउण्ड स्ट्रलिङ...

नेप्सेमा सुधार

२०७६ पुष २१ गते १५:३८

काठमाण्डु , २१ पुस- नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से)का अनुसार आज १८ दशमलव २६ अंकले नेप्से परिसूचक बढेको हो । १ दशमलव ५४ प्रतिशतले बढ्दा परिसूचक १२०० दशमलव ६९ बिन्दुमा पुगेको छ । आज १७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता...

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रौतहटको दोस्तियामा

२०७६ पुष २१ गते १४:२७

रौतहट, २१ पुस- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा यहि पौष १८ गतेबाट १०३...

कालो सुचीमा पप्पु कन्स्ट्रक्सन

२०७६ पुष २१ गते १३:४८

काठमाण्डु , २१ पुस – सरकारले पप्पु कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज एक सूचना जारी गरि रमण–पप्पु जेभीलाई कालोसूचीमा राखिएको बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सो कम्पनीलाई एक...

एनआईसी एसिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

२०७६ पुष २१ गते ११:५९

काठमाण्डु , २१ पुस- एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहकहरुलाई थप फाईदाहरु पस्कन यो निक्षेप योजना सार्वजनिक गरेको बताएको छ । नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us