सिरहा , ३ माघ – प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ । विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा...
काठमाण्डु , माघ –कोरियन वनबाहेक शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा...
काठमाण्डु , ३ माघ – साताको अन्तिम दिन सुनको भाउमा केहि मुल्य बढेको छ । बिहीबार तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो । त्यस्तै ,आज तेजावी सुन ७४ हजार पाँच सय रुपैंयामा कारोवार...
काठमाण्डु,२माघ–बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
काठमाण्डु,२माघ–सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले...
काठमाण्डु,१माघ–साताको चौँथो दिन आज बुधबार नेप्से २० अंकले बढेको छ । आज बजार परिसुचक नेप्से २० दशमलव ८५ अंकले बढेर एक हजार २८४ दशमलव २३ कायम भयो भने कारोबार रकम ९० करोड ४८ लाख १३ हजार ९३२ रुपियाँ बराबरमा सीमित भयो । आज धेरै...
काठमाण्डु,१माघ– नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाण्डु आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी...
काठमाण्डु,१माघ– आज बुधबार सुनको मूल्य फेरि बढेको छ । बुधबार तोलामा ७०० ले बढेर कारोबार भइरहेको हो । मंगलबार ८०० ले घटेर प्रतितोला ७४ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार बढेर ७४ हजार ७०० पुगेको हो । बुधबार तेजावी सुनको मूल्य ७४ हजार...
काठमाण्डु , २९ पुस -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको शुरूबाटै उर्लिएको नेप्से तेस्रो दिन एक्कासी घटेको छ । अघिल्लो दिन दोहोरो अंक १५ दशमलव १४ अंकले बढेको नेप्से मंगलबार ७ दशमलव ४८ अंकले घटदा नेप्से परिसूचक १ हजार २ सय ६३ दशमलव ३८...
काठमाण्डु , २९ पुस – मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको...
काठमाण्डु , २९ पुस -एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्। यो योजना मंगलबारदेखि लागु हुने एनसेलले बताएको छ । यस अन्तर्गत एनसेलले दुई...
काठमाण्डु , २९ पुस — साताको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ । हिजो ७४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज महासंघले तेजाबी सुन...