यस्तो छ आजको सुनको मूल्य

काठमाण्डु टुडे २०७६ माघ २ गते ११:५७ मा प्रकाशित

काठमाण्डु,२माघ–बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us